पार्क गेयुन हेई
स्वरूप
पार्क गेयुन हेई | |
---|---|
박근혜 | |
११औ दक्षिण कोरियाको राष्ट्रपति | |
पद बहाली २५ फेब्रुअरी २०१३ | |
प्रधानमन्त्री | जुङ्ग होङ्ग वोन |
पूर्वाधिकारी | ली म्युङ्ग बेक |
सेइनुरी पार्टीकी नेता | |
कार्यकाल १७ डिसेम्बर २०११ – १५ मे २०१२ | |
पूर्वाधिकारी | होङ्ग जुन पयो |
उतराधिकारी | ह्वाङ्ग वु यी |
कार्यकाल २३ मार्च २००४ – १० जुलाई २००६ | |
पूर्वाधिकारी | चोए बेयोङ्ग रेयोल |
उतराधिकारी | काङ्ग जे सुप |
दक्षिण कोरियाको प्रथम महिला कार्यकारी | |
कार्यकाल १६ अगस्त १९७४ – २६ अक्टोबर १९७९ | |
राष्ट्रपति | पार्क चुङ्ग ही |
पूर्वाधिकारी | यूक योङ्ग सु |
उतराधिकारी | होङ् जी |
राष्ट्रिय सभाका अध्यक्ष | |
कार्यकाल ३० मे २०१२ – १० डिसेम्बर २०१२ | |
निर्वाचन क्षेत्र | सामानुपातिक प्रतिनिधत्व क्रम ११ |
कार्यकाल ३ अप्रिल १९९८ – १९ मे २०१२ | |
पूर्वाधिकारी | किम सुक वोन |
उतराधिकारी | ली जोङ् जीन |
निर्वाचन क्षेत्र | डलसियोङ्ग |
व्यक्तिगत विवरण | |
जन्म | सन् १९५२ फेब्रुअरी २ डेगु,दक्षिण कोरिया |
राजनीतिक दल | सेइनुरी पार्टी |
अभिभावक |
|
मातृ शिक्षाप्रतिष्ठान | सोगाङ् विश्वविद्यालय (बि.एस) |
हस्ताक्षर | |
पार्क गेयुन हेई (कोरियाली भाषा: 박근혜) (जन्म २ फेब्रुअरी १९५२) दक्षिण कोरियाको वर्तमान तथा ११औ राष्ट्रपति हुन् । उनी दक्षिण कोरियाको पहिलो निर्वाचित महिला राष्ट्रपति हुन् जो १८औ राष्ट्रपति पदमा पदासिन छिन् । उनी यस बाहेक उत्तरपूर्वी एसियाको पहिलो महिला हुन् जसले कुनै राष्ट्रको प्रमुखको रूपमा राष्ट्रपति भएकी छिन् । [१] राष्ट्रपति पद बाहेक उनी सन् २००४ देखि २००६ र सन् २०११ देखि सन् २०१२ मा ग्रयाण्ड राष्ट्रिय पार्टी (जीएनपी)की अध्यक्ष समेत रहेको थिइन् । सन् २०१२ फेब्रुअरीमा आएर ग्रयाण्ड राष्ट्रिय पार्टी (जीएनपी)ले आफ्नो नाम परिवर्तन गरेर सेइनुरी पार्टी राखेको छ ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Guray, Geoffrey Lou, "South Korea Elects First Female President – Who Is She?", PBS NewsHour, अन्तिम पहुँच १९ डिसेम्बर २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पार्क गेयुन हेई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा पार्क गेयुन हेई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।