फिफा बेलोन डी' ओर
फिफा बेलोन डी' ओर (फ्रान्सेली उच्चारण: [balɔ̃ dɔʁ],"गोल्डेन बल") अन्तर्राष्ट्रिय फुटबल सङ्गठन फिफाले प्रत्येक वर्ष फुटबल खेलाडीहरूलाई प्रदान गर्ने पुरस्कार हो । गोल्डेन बल नामले पनि चिनिने यो पुरस्कार गएको वर्षमा उत्कृष्ट खेल प्रदर्शन गर्ने फुटबल खेलाडीलाई प्रदान गरिन्छ । यो पुरस्कार अन्तर्राष्ट्रिय फुटबल टिमका कोचहरू तथा कप्तानका साथै विश्वका पत्रकारहरूको मतको आधारमा तय गरिन्छ ।
यो अवार्डको सुरुवात सन् २०१० मा फ्रान्स फुटबल तथा फिफा वर्षको सर्वोत्कृष्ट खेलाडी लाई मिलाएर बनाइएको हो । सन् २०१० मा भएको पहिलो फिफा बेलोन डी' ओर को उपाधि अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सी ले जितेका थिए ।
बिजेताहरू[सम्पादन गर्ने]

बिजेता खेलाडीहरू[सम्पादन गर्ने]
खेलाडी | प्रथम | दोश्रो | तेश्रो | |
---|---|---|---|---|
१ | ![]() |
४ | २ | ० |
२ | ![]() |
२ | ३ | ० |
३ | ![]() |
० | १ | १ |
४ | ![]() |
० | ० | २ |
५ | ![]() |
० | ० | १ |
६ | ![]() |
० | ० | १ |
७ | ![]() |
० | ० | १ |
देशका आधारमा बिजेताहरू[सम्पादन गर्ने]
देश | प्रथम स्थान | दोश्रो स्थान | तेश्रो स्थान | |
---|---|---|---|---|
१ | ![]() |
३ (२०१०, २०११, २०१२) | २ (२०१३,२०१४) | ० |
२ | ![]() |
२ (२०१३,२०१४) | २ (२०११, २०१२) | ० |
३ | ![]() |
० | १ (२०१०) | ३ (२०१०, २०११, २०१२) |
४ | ![]() |
० | ० | १ (२०१३)
२०१२) |
५ | ![]() |
० | ० | १ (२०१४) |
क्लबका आधारमा बिजेता[सम्पादन गर्ने]
क्लब | प्रथम स्थान | दोश्रो स्थान | तेश्रो स्थान | |
---|---|---|---|---|
1 | ![]() |
४(२०१०, २०११, २०१२)(२०१५) | २ (२०१०, २०१३) | ४ (२०१०, २०११, २०१२)(२०१५) |
२ | ![]() |
२ (२०१३)(२०१४) | ३(२०११, २०१२)(२०१५) | ० |
३ | ![]() |
० | ० | २ (२०१३)(२०१४) |
फिफा बेलोन डी' ओर सम्मान[सम्पादन गर्ने]
सन् २०१४ मा सम्मानको रूपमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेलाई फिफा बेलोन डी' ओर सम्मान प्रदान गरियो । पेलेले ब्राजिललाई ३ पटक विश्वकप जिताउँदा समेत उनलाई फिफाको तर्फबाट कुनै सम्मान प्राप्त भएको थिएन किनकी उनको समयमा फिफा बेलोन डी' ओर युरोपियन खेलाडीलाई मात्र प्रदान गरिन्थ्यो ।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा फिफा बेलोन डी' ओर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
फपप