२०११ फिफा बेलोन डी' ओर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
2011 FIFA Ballon d'Or logo

२०११ फिफा बेलोन डी' ओर (2011 FIFA Ballon d'Or) फिफा बेलोन डी' ओरको दोस्रो संस्करण हो।जुन वर्षको उत्कृष्ट महिला तथा पुरूष खेलाडी एवम् प्रशिक्षकहरूलाई वितरण गरिएको थियो।भने यो पुरस्कार २०१२ जनवरी ८ मा प्रदान गरिएको थियो।यो पटक मेस्सीले पुरूष तर्फको उत्कृष्ट उपाधि जितेसँगै उनले लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको थियो[१][२]

विजेताहरू[सम्पादन गर्नुहोस्]

फिफा बेलोन डी' ओर[सम्पादन गर्नुहोस्]

अन्तिम तीन खेलाडीहरू[सम्पादन गर्नुहोस्]

बरियता खेलाडी [२] राष्ट्र क्लब भोट
1st लियोनेल मेस्सी  अर्जेन्टिना स्पेन एफसी बार्सिलोना 47.88%
2nd क्रिस्टियानो रोनाल्डो  पोर्तगाल स्पेन रियल म्याड्रिड सीएफ 21.60%
3rd जावी  स्पेन स्पेन एफसी बार्सिलोना 9.23%

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "Messi crowned world's best", ESPN, ९ जनवरी २०१२, अन्तिम पहुँच ९ जनवरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण १२ जनवरी २०१२ मिति
  2. २.० २.१ "Messi, Sawa, Guardiola and Sasaki triumph at FIFA Ballon d’Or 2011", FIFA.com, ९ जनवरी २०१२, अन्तिम पहुँच ९ जनवरी २०१२