अर्जेन्टिना राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अर्जेन्टिना
Shirt badge/Association crest
उपनाम(हरू)La Albiceleste (The White and Sky-Blues)
सङ्गठनअर्जेन्टिना फुटबल सङ्घ (एएफए)
कन्फेडेरेसनदक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका)
प्रमुख प्रशिक्षकलियोनेल स्क्यालोनी (अन्तरिम)
कप्तानलियोनेल मेस्सी
सर्वाधिक उपस्थितिज्याभिअर मासेरानो (१४७)
सर्वाधिक गोलकर्तालियोनेल मेस्सी (६४)
गृह रङ्गशालाएन्टोनियो भेस्प्युकियो लिबेर्ती
(एल मोन्युमेन्टल)
फिफा कोडARG
फिफा बरियता क्रम११ Decrease(१६ अगस्त २०१८)
फिफा उच्च बरियता क्रम(मार्च २००७, अक्टोबर २००७ – जुन २००८, जुलाई – अक्टोबर २०१५, अप्रिल २०१६ – अप्रिल २०१७)
फिफा निम्न बरियता क्रम२४ (अगस्त १९९६)
इएलओ बरियता क्रम१३ Decrease(९ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम(जुलाई २००७, मे – जुलाई २०१७)
इएलओ निम्न बरियता क्रम२६ (जुन १९९०)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 उरुग्वे २–३ अर्जेन्टिना 
(मोन्टेभिडियो, उरुग्वे; १६ मे १९०१)[१]
ठु्लो विजय
 अर्जेन्टिना १२–० इक्वेडर 
(मोन्टेभिडियो, उरुग्वे; २२ जनवरी १९४२)
ठूलो हार
 चेकोस्लोभाकिया ६–१ अर्जेन्टिना 
(हेल्सिङबर्ग, स्वीडेन; १५ जून १९५८)
 बोलिभिया ६–१ अर्जेन्टिना 
(ला पाज, बोलिभिया; १ अप्रिल २००९)
 स्पेन ६–१ अर्जेन्टिना 
(म्याड्रिड, स्पेन; २७ मार्च २०१८)
 उरुग्वे ५–० अर्जेन्टिना 
(ग्वायाकिल, इक्वेडर; १६ डिसेम्बर १९५९)
 कोलम्बिया ५–० अर्जेन्टिना 
(ब्युनस आयर्स, अर्जेन्टिना; ५ सेप्टेम्बर १९९३)
विश्वकप
खेलहरू१७ (पहिलो खेल: १९३०)
उत्कृष्ट नतिजाविजेता (१९७८, १९८६)
कोपा अमेरिका
खेलहरू४१ (पहिलो खेल: १९१६)
उत्कृष्ट नतिजाविजेता (१९२१, १९२५, १९२७, १९२९, १९३७, १९४१, १९४५, १९४६, १९४७, १९५५, १९५७, १९५९, १९९१, १९९३)
कन्फेडेरेसन कप
खेलहरू३ (पहिलो खेल: १९९२)
उत्कृष्ट नतिजाविजेता (१९९२)

अर्जेन्टिना राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección de fútbol de Argentina) सेलेक्सीयोन डे फुटबल डे आर्हेन्टीना अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने गर्छ । अर्जेन्टिनाले १९७८ फिफा विश्वकप१९८६ फिफा विश्वकप गरि दुईवटा विश्वकपको उपाधि जितिसकेको छ भने १९३० फिफा विश्वकप, १९९० फिफा विश्वकप२०१४ फिफा विश्वकपको उप-विजेता राष्ट्र रहेको थियो । अर्जेन्टिना फुटबल टिमको लागि विश्व फुटबलको इतिहासमा प्रसिद्धि पाएका फुटबल खेलाडीहरू डिएगो म्याराडोना, ग्याब्रिएल बाटिस्टुटा, लियोनेल मेस्सीले आफ्नो योगदान दिएका छन् ।

इतिहास[सम्पादन गर्ने]

फुटबल खेलाडीहरू[सम्पादन गर्ने]

गृह मैदान[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Pelayes, Héctor Darío (२४ सेप्टेम्बर २०१०), "Argentina-Uruguay Matches 1902–2009", RSSSF, अन्तिम पहुँच ७ नोभेम्बर २०१०