सामग्रीमा जानुहोस्

ब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्राइटन एन्ड होभ आल्भियन
पुरा नामब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब
उपनाम(हरू)एल्वियन
स्थापना२४ जुन १९०१; १२४ वर्ष पहिले (१९०१-०६-24)
मैदानफार्मर रङ्गशाला
मैदान क्षमता३०,७५०
मालिकटोनी ब्लुम
अध्यक्षटोनी ब्लुम
म्यानेजरक्रिस ह्युगटन
लिगप्रिमियर लिग
२०१८-१९२० मा १५ अौँ
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

ब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब (/ˈbrtən...ˈhv/) इङ्ल्यान्डको ब्राइटनमा अवस्थित एक फुटबल क्लब हो। यो क्लबको स्थापना सन् १९०१ जुन २४ मा स्थापना भएको थियो। यो क्लब इङ्ल्यान्डको प्रमुख फुटबल लिग प्रिमियर लिगमा खेल्छ। यो क्लबको गृह मैदा फार्मल रङ्गशाला हो।[]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "१९९८ एफए कप फाइनल", एफए कप फाइनल डट कम, अन्तिम पहुँच ६ सेप्टेम्बर २०११

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]