एस्टन भिल्ला फुटबल क्लब
स्वरूप
पुरा नाम | एस्टन भिल्ला फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द भिल्ला, द भिलन्स, द लायन्स, द क्लारेट एन्ड ब्ल्यु आर्मी | |||
छोटो नाम | भिल्ला, एभिएफसि | |||
स्थापना | १८७४[१] | |||
मैदान | भिल्ला पार्क, वर्मिङ्घम[२] | |||
क्षमता | ४२,६६०[३] | |||
मालिक | रिफर्म एक्विसन एलएलसि | |||
अध्यक्ष | रेन्डी लर्नर | |||
म्यानेजर | टिम शेरवुड | |||
लिग | चम्पिन शीप | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
एस्टन भिल्ला फुटबल क्लब (/ˈæstən ˈvɪllə/; भिल्ला, द भिल्ला, द भिलन्स, द लायन्सको नामले पनि चिनिन्छ)[४] एक प्रसिद्ध अङ्ग्रेजी फुटबल क्लब हो जुन इङ्गल्याण्डको वर्मिङ्घम नगरमा स्थित छ ।[५][६][७] यो क्लबको घरेलु मैदान भिल्ला पार्क हो । यो क्लब वर्तमानमा इङ्गलिस प्रिमियर लिग खेल्ने गर्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Aston Villa Football Club information", BBC Sport, १ जनवरी २०१०, २२ जुन २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २००७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Getting to Villa Park", Aston Villa F.C, अन्तिम पहुँच १९ मार्च २०१२।
- ↑ "Premier League Handbook Season 2013/14" (PDF), Premier League, अन्तिम पहुँच १७ अगस्ट २०१३। वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१६ मिति
- ↑ "Premiership club-by-club guide", BBC Sport, ८ अगस्ट २००५, अन्तिम पहुँच ९ अप्रिल २००८।
- ↑ McCarthy, Nick (२६ नोभेम्बर २००७), "Cup presented to Aston Villa founder member Jack Hughes is back with his family", Birmingham Mail, अन्तिम पहुँच २१ जुलाई २००९। वेब्याक मेसिन अभिलेखिकरण १९ अगस्ट २०१४ मिति
- ↑ Ward, Adam; Griffin, Jeremy; p. 161.
- ↑ Matthews, Tony (२०००), "Aston Villa", The Encyclopedia of Birmingham City Football Club 1875–2000, Cradley Heath: Britespot, पृ: १७, आइएसबिएन 978-0-9539288-0-4।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा एस्टन भिल्ला फुटबल क्लब सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- एस्टन भिल्ला फुटबल क्लबको आधिकारिक साइट
- एस्टन भिल्ला फुटबल क्लब फेसबुकमा
- एस्टन भिल्ला फुटबल क्लब ट्विटरमा
- एस्टन भिल्ला फुटबल क्लब स्काई स्पोर्ट्समा
- एस्टन भिल्ला फुटबल क्लब बीबीसीमा