सामग्रीमा जानुहोस्

एन्जेल डी मारिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्जेल डी मारिया
डी मारिया २०१८ फिफा विश्वकप मा
व्यक्तिगत जानकारी
पुरा नाम एन्जेल फाबियान डी मारिया हर्नान्डेज[]
जन्म मिति (1988-02-14) १४ फेब्रुअरी १९८८ (उमेर ३६)
जन्म स्थान रोसारियो, अर्जेन्टिना
उचाइ १.७८ मी[]
खेल्ने स्थान(हरू) विङ्गर
आक्रमण अग्रपंक्तिमा
क्लब जानकारी
वर्तमान टोली
पेरिस सेन्ट-जर्मेन फुटबल क्लब
सङ्ख्या ११
युवा करियर
१९९१–१९९२ टोरिटो
१९९२–२००५ रोसारियो सेन्ट्रल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५–२००७ रोसारियो सेन्ट्रल ३५ (६)
२००७–२०१० बेनिफीका ७६ (७)
२०१०–२०१४ रियल म्याड्रिड १२४ (२२)
२०१४–२०१५ मेनच्यास्टर युनाइटेड २७ (३)
२०१५– पेरिस सेन्ट जर्मेन ११७ (३९)
अन्तर्राष्ट्रिय करियर
२००७ अर्जेन्टिना यु२० १३ (३)
२००८ अर्जेन्टिना यु२३ (२)
२००८– अर्जेन्टिना ९७ (२०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ८ मे २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३० जुन २०१८

एन्जेल फाबियान डी मारिया हर्नान्डेज (जन्म: १४ फेब्रुअरी १९८८) अर्जेन्टिनाका खेलाडी हुन् साथै उनी हाल इटालीको क्लब युभेन्टस[] का लागि सिरि ए लिग खेल्दैछन । उनी विङ्गरका साथै आक्रमक मध्यपंक्तिमा पनि खेल खेल्न सक्छन ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

रोजारियो सेन्ट्रल

[सम्पादन गर्नुहोस्]

रियल मड्रिड

[सम्पादन गर्नुहोस्]

२०१०-११: डेब्यु सिजन

[सम्पादन गर्नुहोस्]

२०११-१२: ला लिग विजय

[सम्पादन गर्नुहोस्]

२०१२-१४: ला डेसिमा र कोपा डेल रे उपाधी

[सम्पादन गर्नुहोस्]

म्यानचेस्टर युनाइटेड

[सम्पादन गर्नुहोस्]

२६ अगस्त २०१४ मा, डि मारियाले म्यानचेस्टर युनाइटेडसँग £ ५९.७ मिलियन पाउण्डको ट्रान्सफर शुल्कको लागि पाँच-वर्षीय सम्झौतामा हस्ताक्षर गरे, जुन सबै समयको सबैभन्दा महँगो स्थानान्तरणहरू मध्ये एक हो र त्यतिबेलाको ब्रिटिश क्लबले तिरेको उच्चतम शुल्क हो।.[][][] उनले युनाइटेडमा ७ नम्बरको जर्सी पाएका थिए, जुन पहिले जर्ज बेस्ट, ब्रायन रोबसन, एरिक क्यान्टोना, डेभिड बेकह्यामक्रिस्टियानो रोनाल्डो जस्ता क्लब लिजेन्डहरूले लगाएका थिए।[] यद्यपि, उनले रियल म्याड्रिडका फ्यानहरूलाई खुला पत्रमा भने कि उसले कहिल्यै रियल म्याड्रिड छोड्न चाहँदैनथ्यो, तर यसको बोर्ड असहयोगी र अनुचित भएको थियो: "कसैलाई म मन नपर्न सक्छ"।[]

डि मारियाले ३० अगस्टमा बर्नलीसँग ०–० को बराबरीमा डेब्यु गरेका थिए, जसमा ७० मिनेटपछि एन्डरसनको विकल्पमा उनी आएका थिए।[] १४ सेप्टेम्बर मा क्वीन्स पार्क रेंजर्समाथि ४–० को जित हासिल गरेको खेलमा उनले क्लबको लागि पहिलो गोल गरे\।.[][१०] उनले त्यही खेलमामार्टा जुआन माटालाई असिस्ट पनि दिएका थिए , र र म्यान अफ द म्याच चुनिएका थिए।[] अर्को खेलमा, लेस्टर सिटी विरुद्ध २१ सेप्टेम्बरमा, उनले फेरि गोल गरे र अर्को सहयोग प्रदान गरे, यद्यपि युनाइटेड ले खेल ५–३ ले हार्यो।[११]

On 2 October, Di María won Manchester United's Player of the Month award for September after recording two goals and two assists in his first four matches for the club.[१२] One week later, he won his second individual trophy at United after his goal against Leicester, in which he chipped goalkeeper Kasper Schmeichel, was voted as the club's Goal of the Month for September.[१३] Di María continued his run of fine form on 5 October by scoring a goal and providing an assist for Radamel Falcao to help United defeat Everton 2–1.[१४] Di María was substituted with a hamstring injury 13 minutes into United's 3–0 defeat of Hull City on 29 November and subsequently made only one substitute appearance in the team's next seven matches.

On 4 January 2015, Di María returned from injury to score a late goal in a 0–2 win against Yeovil Town in the third round of the FA Cup.[१५] A week later, he was used as a forward by manager Louis van Gaal in a 0–1 home defeat to Southampton.[१६] This new role came in the midst of a bad run of form for Di María, who was said to have struggled since October.[१७] Di María was sent off on 9 March as United lost 1–2 at home against Arsenal in the FA Cup sixth round, being booked for diving and for grabbing the shirt of referee Michael Oliver, but earlier set up the equaliser by Wayne Rooney.[१८][१९]

At the season's end, Di María was judged byThe Daily Telegraph to be the worst signing of the season.[२०]

पेरिस सेन्ट जर्मेन

[सम्पादन गर्नुहोस्]

स्थानान्तरण

[सम्पादन गर्नुहोस्]

२०१६-२०२०: घरेलु सफलता

[सम्पादन गर्नुहोस्]

२०२० असिस्ट रेकर्ड र बिदाइ

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय करिअर

[सम्पादन गर्नुहोस्]

२०१० विश्व कप

[सम्पादन गर्नुहोस्]

२०११ कोपा अमेरिका

[सम्पादन गर्नुहोस्]

२०१४ फिफा विश्वकप

[सम्पादन गर्नुहोस्]

२०१५ कोपा अमेरिका

[सम्पादन गर्नुहोस्]

कोपा अमेरिका सेन्टेनारियो

[सम्पादन गर्नुहोस्]

२०१८ फिफा विश्वकप

[सम्पादन गर्नुहोस्]

२०१९ कोपा अमेरिका

[सम्पादन गर्नुहोस्]

२०२१ कोपा अमेरिका

[सम्पादन गर्नुहोस्]

२०२२ कोपा अमेरिका-युएफा युरो च्याम्पियन कप

[सम्पादन गर्नुहोस्]

२०२२ फिफा विश्वकप

[सम्पादन गर्नुहोस्]

२०२२ नोबेम्बर ११ मा, डि मारिया, कतार हुने २०२२ फिफा विश्वकपको लागी अर्जेन्टिनी टिममा छनोट भए। [२१] नोभेम्बर २६ मा, समूह चरणको मेक्सिको बिरुद्धको दोस्रो खेलमा उनले मेसीलाई असिस्ट गरे। त्यो खेल अर्जेन्टिनाले २-० ले जित्यो।[२२] डिसेम्बर १८ मा, २०२२ फिफा विश्वकप फाइनलमा उनले फ्रान्स विरुद्ध दोस्रो गोल गरे। अतिरिक्त समयमा ३-३ बराबरी भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो र तेस्रो गोल लियोनल मेसीले गरेका थिए। पेनाल्टी सुट आउटमा अर्जेन्टिनाले फ्रान्सलाई ४-२ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकप जित्यो।[२३]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "2018 FIFA World Cup Russia: List of players: Argentina" (PDF), FIFA, १० जुन २०१८, पृ: १, अन्तिम पहुँच १० जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण १९ जुन २०१८ मिति
  2. डी मारिया रियालबाट विदा!
  3. Jackson, Jamie (२६ अगस्ट २०१४), "Ángel di María completes record £59.7m move to Manchester United", The Guardian, अन्तिम पहुँच २६ अगस्ट २०१४ 
  4. Hirst, Paul (२६ अगस्ट २०१४), "Angel di Maria to Manchester United: Premier League club sign Argentine winger in record £59.7m deal", The Independent, मूलबाट ७ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०१४ 
  5. Ogden, Mark (२६ अगस्ट २०१४), "Ángel di María signs for Manchester United in £59.7 million deal", The Telegraph, मूलबाट १२ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०१४ 
  6. McDonnell, David (२९ सेप्टेम्बर २००७), "Cristiano Ronaldo exclusive", The Mirror, अन्तिम पहुँच २ सेप्टेम्बर २०१४ 
  7. Jackson, Jamie (२७ अगस्ट २०१४), "Ángel di María admits: It was never my desire to leave Real Madrid", The Guardian 
  8. Ogden, Mark (३० अगस्ट २०१४), "Angel Di Maria makes his Premier League debut", The Telegraph, मूलबाट १२ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अगस्ट २०१४ 
  9. ९.० ९.१ "Manchester United click again as they crush Queens Park Rangers", Sky Sports, १४ सेप्टेम्बर २०१४, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१४ 
  10. "Man Utd 4–0 QPR", Premier League, १४ सेप्टेम्बर २०१४, मूलबाट १५ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १५ सेप्टेम्बर २०१४ मिति
  11. Lewis, Aimee (२१ सेप्टेम्बर २०१४), "Leicester 5–3 Man Utd", BBC Sport (British Broadcasting Corporation), अन्तिम पहुँच १४ अक्टोबर २०१४ 
  12. Thompson, Gemma; Tuck, James (२ अक्टोबर २०१४), "Di Maria wins Player of the Month prize", Manchester United F.C., अन्तिम पहुँच १४ अक्टोबर २०१४ 
  13. Tuck, James (९ अक्टोबर २०१४), "Di Maria wins Goal of the Month award", Manchester United F.C., अन्तिम पहुँच २१ फेब्रुअरी २०१५ 
  14. Henson, Mike (५ अक्टोबर २०१४), "Man Utd 2–1 Everton", BBC Sport (British Broadcasting Corporation), अन्तिम पहुँच १४ अक्टोबर २०१४ 
  15. "Yeovil 0–2 Man Utd", BBC Sport (British Broadcasting Corporation), ४ जनवरी २०१५, अन्तिम पहुँच ५ जनवरी २०१५ 
  16. "Man Utd 0–1 Southampton", BBC Sport (British Broadcasting Corporation), ११ जनवरी २०१५, अन्तिम पहुँच २३ जनवरी २०१५ 
  17. Stanger, Matthew (२ मार्च २०१५), "Why is Angel di Maria struggling to discover his best form for Manchester United this season?", Sky Sports, अन्तिम पहुँच २ मार्च २०१५ 
  18. "Manchester United 1–2 Arsenal", BBC Sport, ९ मार्च २०१५, अन्तिम पहुँच ९ मार्च २०१५ 
  19. McDonnell, David (९ मार्च २०१५), "Louis van Gaal: Angel Di Maria can have 'no excuses' over red card in Man United's loss to Arsenal", Mirror Football, अन्तिम पहुँच १० मार्च २०१५ 
  20. "20 worst Premier League signings of the 2014/15 season", The Daily Telegraph, ४ जुन २०१५, अन्तिम पहुँच ४ नोभेम्बर २०१५ 
  21. "Lista de convocados de la Selección Argentina para Qatar 2022" [Argentina's squad list for Qatar 2022] (स्पेनीमा), Argentine Football Association, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ 
  22. Mackenzie, Alasdair (२७ नोभेम्बर २०२२), "Angel Di Maria stunned by Lionel Messi after World Cup wonderstrike for Argentina against Mexico: 'I threw him a ****'", eurosport.com, अन्तिम पहुँच १९ डिसेम्बर २०२२ 
  23. "A ground-breaking World Cup with a fairy tale ending", FIFA, अन्तिम पहुँच १८ डिसेम्बर २०२२