बर्नली फुटबल क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बर्नली फुटबल क्लब बर्नली, लान्काशायर, इङ्ल्यान्डमा आधारित एक व्यावसायिक फुटबल क्लब हो । १८ मे १८८२ मा स्थापित, टोलीले १८८५-८६ मा पहिलो पटक एफए कपमा प्रवेश गरेको थियो । क्लब वर्तमानमा प्रिमियर लिगमा खेल्ने गरेको छ ।[१]

बर्नली
896px-Burnley F.C. Logo.svg(1).png
पुरा नामबर्नली फुटबल क्लब
उपनाम(हरू)द क्लेरेट्स
छोटो नामBFC
स्थापना१८ मे १८८२ (1882-05-18) (१३७ वर्ष अघि)
मैदानटर्फ मूर
मैदान क्षमता२१,९४४
अध्यक्षमाईक गार्लिक
म्यानेजरसान डेचि
लिगप्रिमियर लिग
२०१८-१९ प्रिमियल लिग२० मा ७ अौँ
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान सिजन

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Turf Moor", memim.com, अन्तिम पहुँच २४ जनवरी २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]