पाउलो दिबाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाउलो दिबाला
२०१७ मा दिबाला
व्यक्तिगत जानकारी
पुरा नाम पाउलो ब्रुनो यासेक्युल दिबाला[१]
जन्म मिति (1993-11-15) १५ नोभेम्बर १९९३ (उमेर ३०)
जन्म स्थान लगुन लार्गा, अर्जेन्टिना
उचाइ १.७७ मी (५ फिट   इन्च)[२]
खेल्ने स्थान(हरू) स्ट्राइकर/आक्रमक मीडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
युभेन्टस
सङ्ख्या १०
युवा करियर
२००३-२०११ इन्स्टिटुटो
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१२–२०१२ इन्स्टिटुटो ३८ (१७)
२०१२-२०१५ पालेर्मो ८९ (२१)
२०१५– युभेन्टस १२८ (५७)
अन्तर्राष्ट्रिय करियर
२०१५– अर्जेन्टिना १९ (१)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४ October २०१७
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ६ September २०१७


पाउलो दिबाला (Paulo Bruno Exequiel Dybala) (स्पेनी उच्चारण: [ˈpaulo ðiˈβala];[क] जन्म १५ नोभेम्बर २०९३) एक अर्जेन्टिनाका व्यवसायीक फुटबल खेलाडी हुन्। उनी हाल युभेन्टसबाट क्लब फुटबल खेल्ने गर्दछन्, भने अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल खेल्ने गर्दछन्।[३]

प्ररम्भिक जीवन[सम्पादन गर्नुहोस्]

क्लब करियर[सम्पादन गर्नुहोस्]

डे कोर्डोबा[सम्पादन गर्नुहोस्]

प्लेर्मो[सम्पादन गर्नुहोस्]

युभेन्टस[सम्पादन गर्नुहोस्]

२०१५-१६ सिजन[सम्पादन गर्नुहोस्]

४ जुन २०१५ मा दिबाला युभेन्टसबाट खेल्न सुरू गरेका थिए। उनलाई पहिलो ५ वर्षको लागि €३२ मीलियनमा युभेन्टसले अनुबन्धन गरेको थियो।[४] [५]उनले पहिलोपटक खेलमा २१ नम्बरको जर्सि लगाएर मैदानमा उत्रिएका थिए।[६][७]उनले ३० अगस्ट २०१५ मा पहिलोपटक लिग गोल गरेका थिए।सुपर रोमा विरूद्वको उक्त खेलमा उनले खेलको ८७ मीनेटमा गोल गरेका थिए।[८]उनले पहिलो सिजन जम्मा १६ लिग खेल खेल्दै ६ गोल गरेका थिए भने २ एसिस्ट समेत राखेका थिए।उनले प्रत्येक १५१ मीनेटमा १ गोलको औसत समेत मायम गरेका थिए।[९] [१०] २३ फेब २०१६ मा उनले पहिलो च्याम्पियन लिग गरेका थिए[११]

२०१६-१७ सिजन[सम्पादन गर्नुहोस्]

युभेन्टसका २०१७ मा लागि दिबाला

दिबालाले २०१७ को सिजनबाट क्लबका लागि १० नम्बरको जर्सिमा मैदान उत्रने गरेका थिए।[१२]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

प्लेर्मो
युभेन्टस

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "Dybala sets sights on silverware", Juventus FC, १४ जुलाई २०१५, अन्तिम पहुँच १० अगस्ट २०१५ 
  2. "Paulo Dybala", juventus.com। 
  3. Marcos Villalobo (१० अक्टोबर २०११), "Los maestros de la "joya"" [The "Jewel's" teachers] (Spanishमा), La Mañana Cordoba, अन्तिम पहुँच १ जुन २०१५  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "Agreement with Palermo for the acquisition of the player Paulo Dybala", Juventus F.C., ३ जुन २०१५, अन्तिम पहुँच ४ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण ५ जुन २०१५ मिति
  5. "Paulo Dybala: Juventus sign striker from Palermo for £23m", BBC Sport, ४ जुन २०१५, अन्तिम पहुँच ५ जुन २०१५ 
  6. "Paulo Dybala: Juventus is the perfect club for me", Goal.com, १४ जुलाई २०१५, अन्तिम पहुँच १५ जुलाई २०१५ 
  7. "Juventus 2-0 Lazio: Mario Mandzukic and Paulo Dybala hand Juve win as new strikers seal Italian Super Cup for Serie A champions", Daily Mail, ८ अगस्ट २०१५, अन्तिम पहुँच ८ अगस्ट २०१५ 
  8. "Roma 2 – Juventus 1", Lega Serie A.it, ३० अगस्ट २०१५, अन्तिम पहुँच १७ डिसेम्बर २०१५ [dead link]
  9. Ogo Sylla (१६ नोभेम्बर २०१५), "Dybala keeping pace with Juventus’ best", La Gazzetta dello Sport, अन्तिम पहुँच १८ अप्रिल २०१६ 
  10. "Coppa: Four-star Juve crush Toro", Football Italia, १६ डिसेम्बर २०१५, अन्तिम पहुँच १६ डिसेम्बर २०१५ 
  11. "Dybala: 'Juve can do it!'", Football Italia, २३ फेब्रुअरी २०१६, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६ 
  12. Marco Demicheli (५ सेप्टेम्बर २०१६), "Juve, Dybala turns down the number 10 jersey. From Del Piero to Pogba it's the end of an era", Calciomercato, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१६ 
  13. "Palermo's Smiling Assassin Pablo Dybala Smiling All The Way To Superstardom", beIN Sports, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५ 
  14. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named espnfc.com
  15. "Gran Galà del calcio, la Juventus fa incetta di premi" (Italianमा), Il Corriere della Sera, ३१ जनवरी २०१७, अन्तिम पहुँच ३१ जनवरी २०१७ 
  16. "2016 World 11: the reserve teams - FIFPro World Players' Union", FIFPro.org, ९ जनवरी २०१७, अन्तिम पहुँच १ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ९ अप्रिल २०१९ मिति


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found