एमिलियानो मार्टिनेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एमिलियानो मार्टिनेज
Martínez with Arsenal in 2018
व्यक्तिगत जानकारी
पुरा नाम Damián Emiliano Martínez[१]
जन्म मिति (1992-09-02) २ सेप्टेम्बर १९९२ (उमेर ३१)[२]
जन्म स्थान Mar del Plata, अर्जेन्टिना
उचाइ १.९५ मी (६ फिट ५ इन्च)[३]
खेल्ने स्थान(हरू) गोलकिपर
क्लब जानकारी
वर्तमान टोली
एस्टन भिल्ला
सङ्ख्या 1
युवा करियर
2008–2010 Independiente
2010–2012 Arsenal
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
2012–2020 आर्सनल 15 (0)
2012Oxford United (loan) 1 (0)
2013–2014Sheffield Wednesday (loan) 11 (0)
2015Rotherham United (loan) 8 (0)
2015–2016Wolverhampton Wanderers (loan) 13 (0)
2017–2018Getafe (loan) 5 (0)
2019Reading (loan) 18 (0)
2020– एस्टन भिल्ला 102 (0)
अन्तर्राष्ट्रिय करियर
2009 Argentina U17 2 (0)
2009–2011 Argentina U20 5 (0)
2021– अर्जेन्टिना 28 (0)
सम्मान
Men's football
 अर्जेन्टिनाको प्रतिनिधित्व गर्दै
FIFA World Cup
विजेता २०२२
Copa América
विजेता २०२१
CONMEBOL–UEFA Cup of Champions
विजेता 2022
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 20:16, 8 April 2023 (UTC)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 28 March 2023

डेमियन एमिलियानो मार्टीनेज (जन्म: २ सेप्टेम्बर १९९२ ) एक अर्जेन्टिनी व्यवसायिक फुटबलर हुन्। उनी प्रिमियर लिग क्लब एस्टन भिल्लाअर्जेन्टिना राष्ट्रिय टिम लागि गोलकिपरको रूपमा खेल्छन्। उनलाई विश्वका उत्कृष्ट गोलकिपरमध्ये एक मानिन्छ । [४] [५] [६] [७] [८] [९] [१०] [११]

मार्टिनेजले जुनियर अन्तर्राष्ट्रिय खेलहरूमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका थिए। उनले अन्डर-१७ र अन्डर-२० लेभलमा खेले। उ

उनले अर्जेन्टिनी राष्ट्रिय टिममा २०२१ मा २०२१ कोपा अमेरिकामा पहिलो पटक खेल्ने मौका पाए, उनले गोल्डेन ग्लोभ ट्रफी जित्न र फाइनलमा क्लिन शिट राख्दै २०२१ कोपा अमेरिका जिताए। मार्टिनेजले २०२२ फिफा विश्वकप जित्न सफल भए। उक्त प्रतियोगितामा उनले फिफा विश्वकपको उत्कृष्ट गोलकिपरको अवार्ड, प्रतियोगितामा आफ्नो प्रदर्शनको लागि गोल्डेन ग्लोभ पनि जिते। [१२] यी उपलब्धिहरूका लागि, उनी २०२२ मा उत्कृष्ट फिफा गोलकिपर घोषित भए।

क्लब क्यारियर[सम्पादन गर्नुहोस्]

इन्डिपेन्डियन्ट[सम्पादन गर्नुहोस्]

मार डेल प्लाटामा जन्मेका मार्टिनेजले आफ्नो करियर को सुरुवात इन्डिपेन्डियन्टको युवा टोलीबाट खेलेर गरेका थिए। २००९ मा, उनको १७ औं जन्मदिनको लगत्तै, उनलाई आर्सनल मा परीक्षणको लागि आमन्त्रित गरियो, र सुरुमा युवा अनुबंध प्रस्ताव गरिएको थियो। [१३]

आर्सेनल[सम्पादन गर्नुहोस्]

परीक्षणमा क्लबमा राम्रो छाप बनाएपछि र वर्क परमिट स्वीकृत भएपछी, मार्टिनेज औपचारिक रूपमा जुलाई २०१० मा आर्सेनल खेलाडीको रूपमा दर्ता भएको थियो [१४]

एस्टन भिल्ला[सम्पादन गर्नुहोस्]

१६ सेप्टेम्बर २०२० मा, मार्टिनेज प्रिमियर लिग क्लब एस्टन भिल्लामा २० मिलियन पाउण्ड को सम्झौतामा अनुबन्ध भए। [१५] [१६] उनले चार वर्षको सम्झौतामा हस्ताक्षर गरे। [१७] २१ सेप्टेम्बरमा, मार्टिनेजले शेफिल्ड युनाइतेड विरुद्धको खेलमा एस्टन भिल्लाका लागि डेब्यु गरे, उक्त खेलमा उनले जोन लुन्डस्ट्रमको पेनाल्टी रोकेका थिए र एस्टन भिल्ला १–० ले विजयी भयो । [१८] [१९] एस्टन भिल्लामा आफ्नो पहिलो सिजनमा, मार्टिनेजले प्रिमियर लिगको एक सिजनमा क्लिन सिटका लागि ब्राड फ्रिडेलको क्लब कीर्तिमान १५ को साथ बराबरी गरे [२०] उनी एस्टन भिल्ला सपोर्टर्स प्लेयर अफ द सिजन पनि घोषित भए। [२१]

अन्तर्राष्ट्रिय करियर[सम्पादन गर्नुहोस्]

मार्टिनेज २०२२ मा अर्जेन्टिनाबाट खेल्दै

सम्मान[सम्पादन गर्नुहोस्]

आर्सेनल

अर्जेन्टिना

व्यक्तिगत

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Squad List: FIFA World Cup Qatar 2022: Argentina (ARG)", FIFA, १८ डिसेम्बर २०२२, पृ: १, अन्तिम पहुँच १९ डिसेम्बर २०२२ 
  2. "Emiliano Martinez: Overview", ESPN, अन्तिम पहुँच ३० अगस्ट २०२० 
  3. "Emiliano Martínez: Overview", Premier League, अन्तिम पहुँच ३० अगस्ट २०२० 
  4. "Emi Martinez named 2022’s Best FIFA Men’s Goalkeeper" 
  5. "Aston Villa: How Emi Martinez became world’s best goalkeeper" 
  6. "Emiliano Martinez: Argentina's trump card in their quest for Copa America glory" 
  7. "Best goalkeepers in the world 2023" 
  8. "Ranked! The 10 best goalkeepers in the world right now" 
  9. "Premier League recent best goalkeepers" 
  10. "Emiliano Martinez: The penalty specialist" 
  11. "FIFA: Emiliano Martinez Golden Glove Award. FIFA World Cup Qatar 2022™" 
  12. "Watch: Emiliano Martinez makes lewd gesture with the Golden Glove award", The Indian Express, १९ डिसेम्बर २०२२, अन्तिम पहुँच २० डिसेम्बर २०२२ 
  13. "Emiliano Martínez seizes chance at Arsenal to make sacrifices worthwhile", The Guardian, ३० जुलाई २०२०। 
  14. McNicholas, James, "Emiliano Martinez: Who Is Arsenal's Champions League Debutant Goalkeeper?", Bleacher Report (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-१० 
  15. Dutton, Tom (१६ सेप्टेम्बर २०२०), "Arsenal confirm £20m Emiliano Martinez transfer as goalkeeper joins Aston Villa", Evening Standard, अन्तिम पहुँच २२ सेप्टेम्बर २०२० 
  16. Taylor, Ryan (१६ सेप्टेम्बर २०२०), "Arsenal receive £20m cash injection towards Thomas Partey and Houssem Aouar transfers", Daily Express, अन्तिम पहुँच २२ सेप्टेम्बर २०२० 
  17. Smith, Emma (१६ सेप्टेम्बर २०२०), "Martinez completes £20m transfer to Aston Villa from Arsenal", Goal, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२० 
  18. Fordham, John (२१ सेप्टेम्बर २०२०), "Emiliano Martinez has dream debut after leaving Arsenal saving penalty in Aston Villa's win against Sheffield United", Talksport, अन्तिम पहुँच २१ सेप्टेम्बर २०२० 
  19. Hafez, Shamoon (२१ सेप्टेम्बर २०२०), "Aston Villa vs. Sheffield United", BBC Sport, अन्तिम पहुँच २१ सेप्टेम्बर २०२० 
  20. Preece, Ashley (१३ मे २०२१), "Aston Villa 0 Everton 0 recap and ratings from Villa Park", Birmingham Live, अन्तिम पहुँच २३ मे २०२१ 
  21. "Martinez voted Supporters' Player of the Season 🏆", Aston Villa F.C., अन्तिम पहुँच २३ मे २०२१ 
  22. McNulty, Phil (१ अगस्ट २०२०), "Arsenal 2–1 Chelsea", BBC Sport, अन्तिम पहुँच १ अगस्ट २०२० 
  23. Sanghera, Mandeep (१० अगस्ट २०१४), "Arsenal 3–0 Manchester City", BBC Sport, अन्तिम पहुँच ३० अगस्ट २०२० 
  24. Cryer, Andy (२ अगस्ट २०१५), "Arsenal 1–0 Chelsea", BBC Sport, अन्तिम पहुँच ३० अगस्ट २०२० 
  25. Sanders, Emma (२९ अगस्ट २०२०), "Arsenal 1–1 Liverpool", BBC Sport, अन्तिम पहुँच ३० अगस्ट २०२० 
  26. Murray, Scott (१८ डिसेम्बर २०२२), "Argentina beat France on penalties after thrilling World Cup final – live reaction", The Guardian, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  27. Graham, Bryan Armen (११ जुलाई २०२१), "Argentina 1–0 Brazil: Copa América final – live!", The Guardian, अन्तिम पहुँच ११ जुलाई २०२१ 
  28. "Italy 0–3 Argentina: Messi and Di Maria shine in impressive Finalissima win", BBC Sport, १ जुन २०२२, अन्तिम पहुँच २ जुन २०२२ 
  29. "World Cup hero Martinez wins Best FIFA Men's Goalkeeper honour", FIFA.com, Fédération Internationale de Football Association, २७ फेब्रुअरी २०२३, अन्तिम पहुँच २७ फेब्रुअरी २०२३ 
  30. "Messi makes Golden Ball history", FIFA, १८ डिसेम्बर २०२२, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  31. Muralidharan, Ashwin (११ जुलाई २०२१), "'Lionel Messi and Neymar best players' – All awards at the 2021 Copa America", Goal, अन्तिम पहुँच ११ जुलाई २०२१ 
  32. "Martinez voted Supporters' Player of the Season 🏆", Aston Villa F.C., २३ मे २०२१, अन्तिम पहुँच २३ मे २०२१ 
  33. "Uno por uno, el equipo ideal de la CONMEBOL Copa América 2021 elegido por el GET" (स्पेनीमा), Copa América, १३ जुलाई २०२१, अन्तिम पहुँच १३ जुलाई २०२१  वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०२१ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]