एफए कप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एफए कप
The FA Cup Trophy.jpg
स्थापना १८७१; १४८ वर्ष अघि (१८७१)
क्षेत्र इङ्ल्यान्ड
वेल्स
समूह सङ्ख्या ७३७ (२०१७-१८)
वर्तमान विजेता चेल्सी (८औँ उपाधि)
सबैभन्दा सफल क्लब आर्सनल (१३औँ उपाधि)
टेलिभिजन सहयोगी बिबिसी
बिटी स्पोर्ट
वेबसाइट FA Cup
२०१८-१९ एफए कप

द एफए कप, आधिकारिक रूपमा द फुटबल एसोसिएसन च्यालेञ्ज कप, पुरुषहरूको घरेलु अङ्ग्रेजी फुटबल अन्तर्गत वार्षिक रूपमा आयोजना हुने नकआउट फुटबल प्रतियोगिता हो । यसको पहिलो संस्करण सन् १८७१-७२ मा खेलिएको थियो । यो विश्वकै पुरानो राष्ट्रिय फुटबल प्रतियोगिता हो ।[१]यस प्रतियोगिताको नाम द फुटबल एसोसिएसनमा आधारित छ जसले यो प्रतियोगितालाई 'द एफए' को नामले सञ्चालित गर्दछ । सन् २०१५ देखि सन् २०१८ मा प्रायोजकको कारणले गर्दा यस प्रतियोगिताको नाम द इमिरेट्स एफए कप राखिएको थियो । पुरुष जस्तै महिलाहरूको लागि छुट्टै एफए महिला कप प्रतियोगिता आयोजिन गरिन्छ ।

इतिहास[सम्पादन गर्ने]

योग्यता[सम्पादन गर्ने]

स्वरूप[सम्पादन गर्ने]

स्थान[सम्पादन गर्ने]

विजेताहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Oldest football cup 'not for sale'", BBC News (en-GBमा), २०१४-१०-१४, ५ नोभेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-०४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]