आर्सनल फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आर्सनल
पुरा नामआर्सनल फुटबल क्लब
उपनाम(हरू)द गनर्स्
स्थापना१८८६; १३८ वर्ष अघि (१८८६) [१]
मैदानइमिरेट्स रंगशाला
मैदान क्षमता५९,८६७[२]
अध्यक्षसर चिपस् केस्विक्
म्यानेजरMikel Arteta
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण


आर्सनल एक बेलायतको प्रसिद्ध फुटबल टीम हो। यस क्लबको स्थापना सन् १८८६ मा वूल्विच् भन्ने ठाउँमा भएको हो । सन् १८९३ मा दक्शिन् बेलायतबाट फुटबल लिग खेल्ने पहिलो क्लब हो । आर्सनल फुटबल क्लब ले प्रिमियर लिग खेल्ने गर्दछ। १३ वटा फस्ट डिभिजन र प्रिमियर लिग जितेको छ,भने 14 वटा एफए कप जितेको छ । [३] [४][५]


आर्सनल एक प्रसिद्ध फूटबल टीम हो।जसको संसार भर लाखौं समर्थकहरू रहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

वर्तमान खेलाडीहरू[सम्पादन गर्नुहोस्]

At the moment, the team has been on a rebuild under manager Mikel Arteta. With the completion of latest season for a fifth spot, missing out on the champion's league by just two points to their arch rivals Tottenham. The future of the club under the manager looks great with the young squad and a couple of valuable additions. The current list of players in the club's first team include goal keepers Aaron Ransdale and Bernd Leno, Defenders Gabriel Meghales, Ben white, Rob holding, Takehiro Tomiyasu, Cedric Soares, Keiran Tierney, Nuno Travares mid fielders Granit Xhaka, Thomas Partey, Mohammed Elneny, Martin Odegaard(C), Emile Smith Rowe, Pukar Baral and forwards BUkayo Saka, Gabriel Martinelli, Eddie Nketiah and Alex Lacazette.

कोच[सम्पादन गर्नुहोस्]

[Mikel Artera]]ले हाल आर्सनलको प्रशिक्षकको भुमिका सम्हालेका छन् ।

स्रोत[सम्पादन गर्नुहोस्]

  1. Kelly, Andy (२१ अप्रिल २०१३), "Arsenal’s First Game – The Facts Finally Revealed « The History of Arsenal", www.blog.woolwicharsenal.co.uk, AISA Arsenal History Society, मूलबाट २६ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुन २०१६ 
  2. "The real capacity of Emirates Stadium", www.arsenal.com, The Arsenal Football Club plc, अन्तिम पहुँच २८ जुलाई २०१६ 
  3. "English Premier League : Full All Time Table", statto.com, अन्तिम पहुँच २१ जनवरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०१६ मिति
  4. Ross, James; Heneghan, Michael; Orford, Stuart; Culliton, Eoin (२३ जुन २०१६), "English Clubs Divisional Movements 1888-2016", www.rsssf.com, Rec.Sport.Soccer Statistics Foundation, ५ अगस्ट २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०१६  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. Hodgson, Guy (१७ डिसेम्बर १९९९), "Football: How consistency and caution made Arsenal England's greatest", The Independent (en-GBमा) (London), मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मे २०१६