सामग्रीमा जानुहोस्

इमिरेट्स रङ्गशाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इमिरेट्स रङ्गशाला
चित्र:Emirates Stadium logo.svg
नक्सा
स्थानहेल्लोवे लन्डन
निर्देशाङ्क५१°३३′१८″उ ०°६′३१″प / 51.55500°N 0.10861°W / 51.55500; -0.10861
मालिकआर्सनल फुटबल क्लब
परिचालकआर्सनल होल्डिङ प्लेस
कार्यकारी कक्ष१५२
दर्शक क्षमता६०,४३२[]
उपस्थिति कीर्तिमान६०,१६१ (आर्सनल वि. म्यानचेस्टर युनाइटेड, सन् २००७ नोभेम्बर ३)
मैदान आकार१०५ × ६८ मिटर
सतहदेस्सो ग्रासमास्टर
निर्माण
निर्माण सुरुवातसन् २००४ फेब्रुअरी
खुलासन् २००६ जुलाई २२
निर्माण लागत£३९० मिलियन[]
वास्तुकारपोपुलस(कम्पनी)[]
संरचनात्मक इन्जिनियरब्रो ह्याप्पोल्ड
Services engineerब्रो ह्याप्पोल्ड
सामान्य ठेकेदारसर रोबर्ट एमसी एलपिन
भाडावाल
आर्सनल फुटबल क्लब (२००६-)

इमिरेट्स फुटबल रङ्गशाला (युइएफए प्रतियोगिताहरूमा आर्सनल रङ्गशाला) होलोवे, लन्डनमा रहेको एक फुटबल रङ्गशाला हो। सन् २००६ मा यो रङ्गशालाको निर्माण सकिएपछि यो आर्सनल फुटबल क्लबको मुख्य फुटबल रङ्गशालाको रूपमा रहेको छ। आर्सनलले आफ्नो घरेलु फुटबल प्रतियोगिताहरू यसै रङ्गशालामा सञ्चालन गर्ने गर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The real capacity of Emirates Stadium", www.arsenal.com, The Arsenal Football Club plc, अन्तिम पहुँच २८ जुलाई २०१६
  2. Media Group, Arsenal (२४ जुलाई २००८), "Stadium FAQs", www.arsenal.com, The Arsenal Football Club plc, मूलबाट १ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०१६
  3. "Emirates Stadium", Populous, अन्तिम पहुँच १९ फेब्रुअरी २०१२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]