विकिपिडिया:स्थानान्तरण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


विकिपिडियामा, पृष्ठको शीर्ष नाम गलत भएमा वा परिवर्तन गर्नुपर्ने देखिएमा, पृष्ठलाई नयाँ नाम निर्माण गर्नु पृष्ठलाई स्थान्तरण वा सार्न सकिन्छ। यसका निम्ति विकिपिडियामा प्रयोगकर्ताका लागि स्वत: प्रमाणित अधिकार हुनु पर्दछ। पृष्ठको नाम सार्दा विवाद देखिन सक्ने भएमा सम्पादकहरु बिच आपसी समझदारी भई शीर्षक बनाइनु वा सारिनु पर्दछ।

तस्बिर र मिडिया सामग्री सार्ने अधिकार प्रबन्धकमा नै रहने छ। अन्य प्रयोगकर्ताले प्रबन्धकलाई आग्रह गर्न सक्नेछन्।

लेखमा भएका शब्दलाई नै सारेर नयाँ पृष्ठ नबनाउनुहोस्; यसो गर्दा लेखको निर्माण इतिहास सुरक्षित हुन पाउँदैन।


यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]