सामग्रीमा जानुहोस्

म्युनिख

म्युनिख
München
म्युनिख को झण्डा
म्युनिख को प्रतीक चिह्न
म्युनिख  जर्मनी-को अवस्थिति
म्युनिख
म्युनिख
म्युनिख  बाभरिया-को अवस्थिति
म्युनिख
म्युनिख
निर्देशाङ्क: ४८°०८′ उत्तर ११°३४′ पूर्व / ४८.१३३° उत्तर ११.५६७° पूर्व / 48.133; 11.567
देशजर्मनी
राज्यबाभरिया
प्रशासनिक क्षेत्रमाथिल्लो बायर्न
जिल्लासहरी जिल्ला
पहिलो उल्लेखसन् ११५८
सरकार
 • मेयरदित राइत (एसपिडी)
 • शासकीय दलहरूग्रीन / एसपिडी
क्षेत्रफल
 • नगर३१०.४३ किमी२ (११९.८६ वर्ग माइल)
उन्नतांश
५२० मिटर (१७१० फिट)
जनसङ्ख्या
 (सन् २०१५ अक्टोबर)
 • नगर१००,००१
 • घनत्व३२०/किमी२ (८३०/वर्ग माइल)
 • सहरी
२,६०६,०२१
 • महानगर
५,९९१,१४४[१]
समय क्षेत्रसिइटी/सिइएसटी (युटिसी+१/+२)
हुलाकी सङ्केत
८०३३१–८१९२९
टेलिफोन कोड०८९
सवारी दर्ताM
वेबसाइटwww.muenchen.de

म्युनिख (/ˈmjuːnɪk/ MEW-nik; जर्मनेली: München [ˈmʏnçn̩] ( ); Bavarian: Minga [ˈmɪŋ(ː)ɐ]) बायर्नको राजधानी र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। १५ लाख जनसङ्ख्या रहेको यो सहर जर्मनीको राजधानी बर्लिन र हामबुर्ग सहरपछिको सबैभन्दा बढी जनसङ्ख्या हुने जर्मनेली सहर हो।[२] यो युरोपेली सङ्घको सदस्य राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो सहरको क्रममा ११औँ क्रमाङ्कमा रहेको छ। यो सहरको महानगरीय क्षेत्रभित्र लगभग ६० लाख मानिसहरूको बसाइ रहेको छ।[३]

इतिहास

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Daten und Fakten aus der Metropolregion München" [Data and facts about the Munich Metropolitan Region], Europäische Metropolregion München e.V., मूलबाट २० जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २०१९। अभिलेखिकरण २० जुन २०१९ वेब्याक मेसिन
  2. ↑ Landeshauptstadt München, Redaktion, "Landeshauptstadt München – Bevölkerung", Landeshauptstadt München, मूलबाट १९ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०१६।
  3. ↑ "The Munich Metropolitan Region" (जर्मनेलीमा), Europäische Metropolregion München e.V., मूलबाट ३१ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०१७। अभिलेखिकरण ३१ मे २०१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]