रोबर्ट लेवान्डोस्की
![]() लेवान्डोस्की २०१८ फिफा विश्वकपमा पोल्यान्डको प्रतिनिधित्वको गर्दै | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | रोबर्ट लेवान्डोस्की | ||
जन्म मिति | २१ अगस्ट १९८८ | ||
जन्म स्थान | वार्सव,पोल्यान्ड | ||
उचाई | १.८५ मी (६ फिट १ इन्च) [१] | ||
खेल्ने स्थान | स्ट्राइकर | ||
क्लबको विवरण | |||
हालको क्लब | बायर्न म्युनिख | ||
सङ्ख्या | ९ | ||
युवा क्लब | |||
१९९७-२००५ | डेल्टा वार्सव | ||
२००५-२००६ | लिगिया वार्सव II | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
२००६-२००८ | जिनिक्ज् प्रुस्ज्कोव | ५९ | (३६) |
२००८-२०१० | लेत पोज्नान् | ५८ | (३२) |
२०१०-२०१४ | बोरूसिया डर्टमन्ड | १३१ | (७१) |
२०१४- | बायर्न म्युनिख | १५९ | (१२८) |
राष्ट्रिय टोली | |||
२००८ |
![]() | ३ | (०) |
२००८- |
![]() | १०४ | (५६) |
|
रोबर्ट लेवान्डोस्कि Robert Lewandowski (पोलिस उच्चारण: [ˈrɔbɛrt lɛvanˈdɔfskʲi] ( ); जन्म २१ अगस्त १९८८) एक वर्तमान फुटबल जगतका चर्चित फुटबल खेलाडीहरू मध्ये एक हुन्।उनि हाल जर्मन फुटबल क्लब बायर्न म्युनिखबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन्।हाल पोल्यान्ड टिमका समेत क्याप्टेन रहेका उनले पोल्यान्डबा ८० भन्दा बढी अन्तर्राष्ट्रिय फुटबल खेलहरू खेलिसकेका छन्।
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
खेल जीवन[सम्पादन गर्ने]
पोल्यान्डका घरेलु फुटबल लिगमा राम्रो प्रदर्शन गरेसँगै एकाएक पोल्यान्ड भरि तरङ्ग पैदा गर्न सफल लिवान्डोस्की २०१० मा बुन्डेसलिगा क्लब बोरूसिया डर्टमन्ड प्रवेश गरेका थिए । डर्टमन्डमा रहँदा उनी, गोट्जे र रूएसको जोडी अति प्रभावकारी सावित भएको थियो । सन् २०१४ मा उनले बायर्न को बाटो तताएका थिए ।
क्लब[सम्पादन गर्ने]
हाल जर्मन फुटबल क्लब एफसी बार्यन म्युनिखबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन्।भने २०१३-१४ तथा २०१५-१६ बुन्डेस लिगाका सर्वाधिक गोलकर्ता समेत हुन्।
साथै लेवान्डोस्कीले करियरकै महत्त्वपूर्ण उपाधि मानिने लिग उपाधिहरू भने चारवटा जितिसकेका छन्।
अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]
उनी पोल्यान्ड फुटबल टिमका तर्फबाट हालसम्म कुल ८० भन्दा बढी बढी अन्तर्राष्ट्रिय फुटबल म्याच खेलि सकेका छन् ।भने ४० भन्दा बढी अन्तर्राष्ट्रिय गोलहरू समेत गरिसकेका छन्।
उनी युरो कप २०१६ को छनोट प्रतियोगिताको समेत सर्वाधिक गोलकर्ता समेत हुन् जसले छनोट खेल अवधि भर कुल १३ गोल गरेका थिए।
गोल[सम्पादन गर्ने]
क्लब[सम्पादन गर्ने]
अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]
- अद्यावधिक २०१६ अक्टोबर ११[२]
![]() | ||
---|---|---|
वर्ष | खेल | गोल |
२००८ | ४ | २ |
२००९ | १२ | १ |
२०१० | १३ | ६ |
२०११ | ११ | ४ |
२०१२ | १० | २ |
२०१३ | १० | ३ |
२०१४ | ६ | ५ |
२०१५ | ७ | ११ |
२०१६ | ११ | ६ |
जम्मा | ८४ | ४० |
उपाधि[सम्पादन गर्ने]
क्लब[सम्पादन गर्ने]
२०१०-११,२०११-१२,२०१४-१५,२०१५-१६
अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]
स्रोत[सम्पादन गर्ने]
- ↑ "Robert Lewandowski - FC Bayern Munich", FC Bayern Munich, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१६।
- ↑ "Robert Lewandowski", European Football, अन्तिम पहुँच १३ मे २०१५।