रोबर्ट लेवान्डोस्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
रोबर्ट लेवान्डोस्की
JAP-POL (6) (cropped) (cropped).jpg
लेवान्डोस्की २०१८ फिफा विश्वकपमा पोल्यान्डको प्रतिनिधित्वको गर्दै
व्यक्तिगत विवरण
पुरा नाम रोबर्ट लेवान्डोस्की
जन्म मिति (१९८८-०८-२१) २१ अगस्ट १९८८ (उमेर ३४)
जन्म स्थान वार्सव,पोल्यान्ड
उचाई १.८५ मी (६ फिट १ इन्च) [१]
खेल्ने स्थान स्ट्राइकर
क्लबको विवरण
हालको क्लब बार्सिलोना
सङ्ख्या
युवा क्लब
१९९७-२००५ डेल्टा वार्सव
२००५-२००६ लिगिया वार्सव II
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६-२००८ जिनिक्ज् प्रुस्ज्कोव ५९ (३६)
२००८-२०१० लेत पोज्नान् ५८ (३२)
२०१०-२०१४ बोरूसिया डर्टमन्ड १३१ (७१)
२०१४-२०२२ बायर्न म्युनिख १५९ (१२८)
२०२२- एफसी बार्सिलोना
राष्ट्रिय टोली
२००८  पोल्यान्ड यु २१ (०)
२००८-  पोल्यान्ड १०४ (५६)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

रोबर्ट लेवान्डोस्कि Robert Lewandowski (पोलिस उच्चारण: [ˈrɔbɛrt lɛvanˈdɔfskʲi] ( ); जन्म २१ अगस्त १९८८) एक वर्तमान फुटबल जगतका चर्चित फुटबल खेलाडीहरू मध्ये एक हुन्। उनि हाल स्पेनिश फुटबल क्लब एफसी बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन्। हाल पोल्यान्ड टिमका समेत क्याप्टेन रहेका उनले पोल्यान्डबाट ८० भन्दा बढी अन्तर्राष्ट्रिय फुटबल खेलहरू खेलिसकेका छन्।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

खेल जीवन[सम्पादन गर्ने]

पोल्यान्डका घरेलु फुटबल लिगमा राम्रो प्रदर्शन गरेसँगै एकाएक पोल्यान्ड भरि तरङ्ग पैदा गर्न सफल लिवान्डोस्की २०१० मा बुन्डेसलिगा क्लब बोरूसिया डर्टमन्ड प्रवेश गरेका थिए । डर्टमन्डमा रहँदा उनी, गोट्जे र रूएसको जोडी अति प्रभावकारी सावित भएको थियो । सन् २०१४ मा उनले बायर्नको बाटो तताएका थिए ।

क्लब[सम्पादन गर्ने]

हाल जर्मन फुटबल क्लब एफसी बार्यन म्युनिखबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन्। भने २०१३-१४ तथा २०१५-१६ बुन्डेस लिगाका सर्वाधिक गोलकर्ता समेत हुन्।

साथै लेवान्डोस्कीले करियरकै महत्त्वपूर्ण उपाधि मानिने लिग उपाधिहरू भने चारवटा जितिसकेका छन्।

बार्सिलोना[सम्पादन गर्ने]

१९ जुलाई २०२२ मा, लेवान्डोस्कीले ला लिगा क्लब बार्सिलोनाका लागि ४५ मिलियन युरोमा चार वर्षको सम्झौतामा हस्ताक्षर गरे, सम्भावित रूपमा एड-अनहरू सहित €50 मिलियनमा बढेर।[२] सम्झौतामा € ५०० मिलियनको रिलीज सर्त समावेश छ।[३] ७ अगस्ट २०२२ मा, उनले क्याम्प नोउमा आयोजित जोआन ग्याम्पर ट्रफी प्रि-सिजन खेलमा मेक्सिकन क्लब UNAM माथि ६-० को जितमा बार्सिलोनाका लागि पहिलो गोल गरे।[४] १३ अगस्टमा, उनले लिगमा रायो भालेकानो विरुद्ध ०-० को बराबरीमा क्लबका लागि आफ्नो प्रतिस्पर्धी डेब्यू गरे।[५]

अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]

२०११ मा हङ्गेरी विरूद्वको खेलमा लेवान्डोस्की

उनी पोल्यान्ड फुटबल टिमका तर्फबाट हालसम्म कुल ८० भन्दा बढी बढी अन्तर्राष्ट्रिय फुटबल म्याच खेलि सकेका छन् ।भने ४० भन्दा बढी अन्तर्राष्ट्रिय गोलहरू समेत गरिसकेका छन्।

उनी युरो कप २०१६ को छनोट प्रतियोगिताको समेत सर्वाधिक गोलकर्ता समेत हुन् जसले छनोट खेल अवधि भर कुल १३ गोल गरेका थिए।

गोल[सम्पादन गर्ने]

क्लब[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]

अद्यावधिक २०१६ अक्टोबर ११[६]
 पोल्यान्ड
वर्ष खेल गोल
२००८
२००९ १२
२०१० १३
२०११ ११
२०१२ १०
२०१३ १०
२०१४
२०१५ ११
२०१६ ११
जम्मा ८४ ४०

उपाधि[सम्पादन गर्ने]

क्लब[सम्पादन गर्ने]

२०१०-११,२०११-१२,२०१४-१५,२०१५-१६

अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. "Robert Lewandowski - FC Bayern Munich", FC Bayern Munich, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१६ 
  2. "Agreement with Bayern Munich for the transfer of Robert Lewandowski", FC Barcelona, १९ जुलाई २०२२, अन्तिम पहुँच १९ जुलाई २०२२ 
  3. "Lewandowski completes Barca move from Bayern", ESPN.com (अङ्ग्रेजीमा), २०२२-०७-१९, अन्तिम पहुँच २०२२-०७-२० 
  4. "Robert Lewandowski Scores Wonder Goal As Striker Nets First Barcelona Goal in 6:0 Friendly Victory", अन्तिम पहुँच ९ अगस्ट २०२२ 
  5. "Barcelona frustrated by Rayo Vallecano as Lewandowski & Raphinha's La Liga debuts spoiled" (अङ्ग्रेजीमा), १३ अगस्ट २०२२, अन्तिम पहुँच १६ अगस्ट २०२२ 
  6. "Robert Lewandowski", European Football, अन्तिम पहुँच १३ मे २०१५