क्याम्प नउ
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
क्याम्प नउ स्पेनी लालिगा बार्सिलोना को घरेलु खेल मैदान हो। यो स्पेनको बार्सिलोना सहरमा अब्स्थित छ। यो मैदानको क्षमता ९९००० छ। यो रंगशाला युरोपको सबैभन्दा ठुलो रंगशाला हो। क्याम्प नउ मा बर्सिलोन ले आफ्नो लिग खेल तथा स्पेनले ठुलो खेलको आयोजना गर्छ।
क्याम्प नोउले १९८९ र १९९९ मा दुई युरोपेली कप/च्याम्पियन्स लिग फाइनल, दुई युरोपेली कप विजेता कप फाइनल, चार इन्टर-सिटीज फेयर्स कप फाइनल खेल, पाँच युइएफए सुपर कप खेल, चार कोपा डेल रे फाइनल, दुई कोपा डे ला लिगा फाइनल, र एक्काइस सुपरकोपा डे एस्पाना फाइनल आयोजना गरेको छ। यसले १९८२ फिफा विश्वकप मा उद्घाटन खेल सहित पाँच खेल, १९६४ युरोपेली राष्ट्र कपमा चार खेल मध्ये आधा, र १९९२ ग्रीष्मकालीन ओलम्पिकमा फुटबल प्रतियोगिताको फाइनल पनि आयोजना गरेको छ।