सामग्रीमा जानुहोस्

फिलिप लाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिलिप लाम
व्यक्तिगत जानकारी
पुरा नाम फिलिप लाम
उचाइ १.७० मि (५ फिट ७ इन्च)
खेल्ने स्थान(हरू) डिफेन्डर
युवा करियर
१९८९-१९९५ गर्न मुन्चेन
१९९५-२००१ बायर्न म्युनिख
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००१-२००३ बायर्न म्युनिख II ६३ (३)
२००२-२०१७ बायर्न म्युनिख २७१ (१०)
२००३-२००५ भी एफ बी स्टुटगार्ट →(ऋण) ५३ (२)
अन्तर्राष्ट्रिय करियर
२००४-२०१४ जर्मनी ११३ (०५)
*क्लब घरेलु लिग उपस्थिति र गोल

फिलिप लाम(जर्मन उच्चारण: ˈfɪlɪp ˈlaːm; जन्म ११ नोभेम्बर १९८३) जर्मन फुटबलर हुन जो बुन्डेस लिगा क्लब बायर्न म्युनिखबाट डिफेन्डर वा डिफेन्सिभ मिड फिल्डरको रूपमा खेल्दछन् । लाम बायर्न म्युनिखका कप्तान समेत हुन् । फिलिप लाम फुटबलको डिफेन्स रेखामा एउटा वजनदार नाम हो । बायर्नलाई धेरै ट्रफी जिताएका अनुभवी लाम यसअघि राष्ट्रिय टिमका पनि कप्तान थिए जसको कप्तानीमै जर्मनीले २०१४ फिफा विश्वकप जितेको थियो । विश्वकप जितेपछी उनले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन् । दायाँ खुट्टा विशेष चलाउने उनी पिचको दुवै छेउबाट खेल्न सक्षम मानिन्छन् । सुट वा पासको माध्यमद्धारा बललाई मैदानको एक छेउबाट पिचभित्र कट गर्ने उनको क्षमता उनलाई संसारकै उत्कृष्ट डिफेन्डरको सुचिमा राख्ने आधार हो । तीव्र वेग, ड्रिबल, सुन्दर ट्याकल र छोटो कद उनका विशेषताहरू हुन् । यिनै विशेषताका कारण उनलाई 'जादुयी तारा' भनिन्छ । फिलिप लामको कप्तानीमा रहेको रक्षात्मक घेरालाई तोड्न कुनैपनि विपक्षी टोलीलाई हम्मेहम्मे पर्ने गर्छ ।

अन्तराष्ट्रिय जीवनवृत्ति

[सम्पादन गर्नुहोस्]

उनले सन् २००४ मा क्रोएसिया विरुद्ध खेल्दै जर्मनीको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उक्त खेलमा जर्मनीले क्रोएसियालाई २-१ ले हराएको थियो । त्यसपछि २००४ को पोर्चुगलमा सम्पन्न युइएफए युरो मा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । लामले जर्मनीबाट ११३ वटा अन्तराष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने क्रममा पाँच गोल गरेका छन् । नियमित कप्तान माइकल बालाक चोटग्रस्त बनेपछि २०१० फिफा विश्वकपमा उनले कप्तानीको मौका पाएका थिए जहाँ जर्मनी तेस्रो भयो । २०१४ फिफा विश्वकप जितेलगत्तै उनले राष्ट्रिय टोलीबाट सन्यास लिए ।

क्लब प्रदर्शन

[सम्पादन गर्नुहोस्]
क्लब प्रदर्शनलिगकपलिग कपमहादेशियअन्यजम्माRef.
क्लबलिगसिजनउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोल
जर्मनीलिगडिएफबी-पोकलडिएफएल-लिगापोकलयूरोपअन्यजम्मा
बायर्न म्युनिख IIरिजनललिगा सुड२००१-०२२८२७[]
२००२-०३३४३५[]
Total६१६२
बायर्न म्युनिखबुन्डेस लिगा२००२-०३[]
जम्मा
भीएफबी स्टुटगार्टबुन्डेस लिगा२००३-०४३१४०[]
२००४-०५२२३१[]
जम्मा५३१३७१
बायर्न म्युनिख IIरिजनललिगा सुड२००५-०६[]
जम्मा
बायर्न म्युनिखबुन्डेसलिगा२००५-०६२०२७[]
२००६-०७३४४८[]
२००७-०८२२१०४०[]
२००८-०९२८३८[]
२००९-१०३४१२५२[१०]
२०१०-११३४४८[११]
२०११-१२३११४५०[१२]
२०१२-१३२९१२४७[१३]
२०१३-१४२८१२५०[१४]
२०१४-१५१७२९[१५]
जम्मा२७७१०४४९४४२५१३
करियर तथ्याङ्क३९३१५४९१०८५६२१९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Philipp Lahm" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २५ अगस्ट २०१४
  2. "Philipp Lahm" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २५ अगस्ट २०१४
  3. "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४
  4. "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४
  5. "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४
  6. 1 2 "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४
  7. "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४
  8. "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४
  9. "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४
  10. "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४
  11. "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४
  12. "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४
  13. "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४
  14. "Lahm, Philipp" (Germanमा), kicker, अन्तिम पहुँच १७ मे २०१४
  15. "Lahm, Philipp" (जर्मनेलीमा), kicker.de, अन्तिम पहुँच ६ मे २०१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

en:Philipp Lahm