फ्रेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
फ्रेड
Fred Brazil (cropped).jpg
फ्रेड ब्राजिलबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम फ्रेडरिको रोडृगुएस[१]
जन्म मिति (१९९३-०३-०५) ५ मार्च १९९३ (उमेर २८)
जन्म स्थान बेलो, होरिजोन्टे, ब्राजिल
उचाई १.६९ मी (५ फिट ७ इन्च)[२]
खेल्ने स्थान स्ट्राइकर
क्लबको विवरण
हालको क्लब म्यानचेस्टर युनाइटेड
सङ्ख्या १७
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०११-२०१३ ईन्टर मिलान ३३ (७)
२०१३-२०१८ शखतेर डोनेस्ट १०१ (१०)
२०१८- म्यानचेस्टर युनाइटेड ६८ (१)
राष्ट्रिय टोली
२०१४– ब्राजिल १८ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १० डिसेम्बर २०१९.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी ८ जुलाई २०१९

फ्रेडरिको (जन्म ५ मार्च १९९३), सामान्यतया फ्रेडको नामले चिनिन्छन् । उनी ब्राजिलको राष्ट्रिय टोलीबाट खेल्नुका साथै उनी व्यावसायिक फुटबल पनि खेल्छन् । उनी फुटबल मैदानमा खेल्दा स्ट्राइकरको भूमिकामा खेल्छन।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, पृ: ६, अन्तिम पहुँच १० जुलाई २०१४ 
  2. Fred – Profile, "Confederations Cup Brazil 2013", FIFA.com, अन्तिम पहुँच २१ जनवरी २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्ने]