सामग्रीमा जानुहोस्

सामी केडिरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सामी केडिरा
२०१२ मा रियल म्याड्रिडको लागि खेल्दै केडिरा
व्यक्तिगत जानकारी
पुरा नाम सामी केडिरा[]
जन्म मिति (1987-04-04) ४ अप्रिल १९८७ (उमेर ३८)[]
जन्म स्थान स्टटगार्ट, पश्चिम जर्मनी
उचाइ १.८९ मी (६ फिट २ इन्च)[]
खेल्ने स्थान(हरू) डिफेन्सिभ मिडफिल्डर
युवा करियर
१९९२–१९९५ TV Oeffingen
१९९५–२००४ भीएफबी स्टुटगार्ट
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००४–२००६ VfB Stuttgart II २१ (१)
२००६–२०१० VfB Stuttgart ९८ (१४)
२०१०–२०१५ रियल म्याड्रिड १०२ (६)
२०१५-२०२१ युभेन्टस ९९ (२१)
२०२१ हर्था बिएससी (०)
जम्मा ३२९ (४२)
अन्तर्राष्ट्रिय करियर
२००३–२००४ Germany U17 १० (२)
२००७–२००९ Germany U21 १५ (५)
२००९–२०१८ जर्मनी ७७ (७)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ६ मे २०२१
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २७ जुन २०१८

सामी केडिरा (जर्मनेली उच्चारण: [ˈsami keˈdiːʁa]; अरबी: سامي خضيرة;जन्म ४ अप्रिल १९८७) जर्मन पूर्व फुटबलर हुन्। खेदिरा बुन्डेस लिगा क्लब भीएफबी स्टुटगार्टबाट २०१० मा रियल म्याड्रिड प्रवेश गरेका हुन् । गतिशिल मिड फिल्डरको छवी बनाएका खेदिरा त्रुटीविहिन खेल खेल्न माहिर मानिन्छन् । साथै ग्राउन्डको ठुलो हिस्सा ढाकेर विपक्षीका लागि ढाल झैँ बनेर एउटा डिफेन्डरको काम गर्नु र मध्य पङ्क्तिबाट बल लिएर टीमको काउन्टर आक्रमणमा जोडीनु उनको विशेषता हो ।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

सामी खेदिराको जन्म ट्युनिसियन बाबु र जर्मन आमाबाट जर्मनीको स्टुटगार्टमा भएको हो । खेदिराका भाइ रानी पनि फुटबलर हुन् । जर्मन फेसन मोडेल लेना गेर्के र खेदिराको सम्बन्ध सार्वजनिक भईसकेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "FIFA World Cup South Africa 2010: List of Players" (PDF), FIFA, १२ जुन २०१०, पृ: ११, अन्तिम पहुँच ८ डिसेम्बर २०१३ अभिलेखिकरण ११ डिसेम्बर २०१८ वेब्याक मेसिन
  2. "Sami Khedira", Real Madrid C.F, अन्तिम पहुँच ३ मार्च २०१२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]