मेक्सिको राष्ट्रिय फुटबल टोली
उपनाम(हरू) | El Tri (द ट्राइकलर्स) | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | मेक्सिको फुटबल सङ्घ | ||||||||||
सङ्घ | कनकाकाफ | ||||||||||
प्रमुख प्रशिक्षक | रिकर्डो फेरेट्टि (अन्तरिम) | ||||||||||
कप्तान | Andrés Guardado | ||||||||||
सर्वाधिक उपस्थिति | क्लाउडियो स्वारेज (१७७) | ||||||||||
सर्वाधिक गोलकर्ता | ज्याभिअर हर्नाण्डेज (५०) | ||||||||||
गृह रङ्गशाला | Estadio Azteca | ||||||||||
फिफा कोड | MEX | ||||||||||
| |||||||||||
फिफा वरीयता क्रम | |||||||||||
वर्तमान वरीयता | १५ ![]() | ||||||||||
उच्च वरीयता | ४ (फेब्रुअरी – जून १९९८, मे – जून २००६) | ||||||||||
निम्न वरीयता | ४० (जुलाई २०१५) | ||||||||||
पहिलो अन्तर्राष्ट्रिय | |||||||||||
![]() ![]() (ग्वाटेमाला शहर, ग्वाटेमाला; १ जनवरी १९२३) | |||||||||||
ठूलो विजय | |||||||||||
![]() ![]() (तोलुका, मेक्सिको; २८ अप्रिल १९८७) | |||||||||||
ठूलो हार | |||||||||||
![]() ![]() (लन्डन, इङ्ल्यान्ड; १० मे १९६१) | |||||||||||
विश्वकप | |||||||||||
उपस्थिति | १६ (पहिलो खेल १९३०) | ||||||||||
उत्कृष्ट नतिजा | क्वाटर-फाइनल (१९७०, १९८६) | ||||||||||
कनकाकाफ गोल्ड कप | |||||||||||
उपस्थिति | २२ (पहिलो खेल १९६३) | ||||||||||
उत्कृष्ट नतिजा | बिजेता (१९६५, १९७१, १९७७, १९९३, १९९६, १९८८, २०९३, २००९, २०११, २०१५) | ||||||||||
कोपा अमेरिका | |||||||||||
उपस्थिति | १० (पहिलो खेल १९९३) | ||||||||||
उत्कृष्ट नतिजा | उप-बिजेता (१९९३, [२००१ कोपा अमेरिका | ||||||||||
कन्फेडेरेसन कप | |||||||||||
उपस्थिति | ७ (पहिलो खेल १९९५) | ||||||||||
उत्कृष्ट नतिजा | बिजेता (१९९९) | ||||||||||
पदक कीर्तिमान
|
मेक्सिको राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección de fútbol de México) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मेक्सिकोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मेक्सिकोमा फुटबलको लागि शासकीय निकाय मेक्सिको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]प्रारम्भिक वर्षहरू
[सम्पादन गर्नुहोस्]मेक्सिकोमा फुटबल पहिलो पटक २० औं शताब्दीको सुरुमा युरोपेली आप्रवासी समूहहरू, विशेष गरी कोर्नवाल, इङ्गल्याण्डका खानी कामदारहरू, र पछिल्ला वर्षहरूमा स्पेनी निर्वासितहरू स्पेन गृहयुद्ध बाट भागेर आएकाहरूद्वारा आयोजना गरिएको थियो।[१] यस टोलीको प्रबन्धक राफेल गार्जा गुटिएरेज थिए।[१] राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरूमा प्रतिनिधित्व गर्न अझै चार वर्ष लाग्ने थियो। मेक्सिकोले १९ जुन १९२७ मा स्पेनसँग ३-३ को बराबरी खेलेको थियो। यस शृङ्खलाको क्रममा, टोलीले Nacional de Montevideo विरुद्ध पनि खेलेको थियो, जसमा १-३ ले पराजित भएको थियो।[२]
गठन
[सम्पादन गर्नुहोस्]
१९२७ मा, मेक्सिकोमा पहिलो आधिकारिक रूपमा सञ्चालन गर्ने फुटबल निकायको स्थापना भएको थियो। १९२८ ओलम्पिक फुटबल प्रतियोगिता मेक्सिकोको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता थियो, जहाँ मेक्सिको राउन्ड अफ १६ मा स्पेनसँग १-७ ले पराजित भएको थियो।[३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "History of the National football team", femexfut.org.mx, Mexican Football Federation, मूलबाट ३० अप्रिल २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २००८। वेब्याक मेसिन अभिलेखिकरण ३० अप्रिल २००८ मिति
- ↑ "The Start; El Comienzo", Televisa, मूलबाट ४ अक्टोबर २००३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २००८। वेब्याक मेसिन अभिलेखिकरण ४ अक्टोबर २००३ मिति
- ↑ "The First Olympics", Televisa, मूलबाट ४ अक्टोबर २००३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २००८। वेब्याक मेसिन अभिलेखिकरण ४ अक्टोबर २००३ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-०१ मिति
- फिफा विश्वकप