ज्याभिअर हर्नाण्डेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्याभियर हर्नान्डेज
व्यक्तिगत जानकारी
पुरा नाम ज्याभिअर हर्नाण्डेज बाल्काजर[१]
उचाइ १.७५ मी (५ फिट ९ इन्च)[२]
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
एलए ग्यालक्सी
सङ्ख्या १४
युवा करियर
१९९७–२००६ सी.डी. गुआडालाजारा
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
2006–2010 सी.डी. गुआडालाजारा ६४ (२६)
२०१०–२०१५ म्यानचेस्टर युनाइटेड फुटबल क्लब १०३ (३७)
२०१४–२०१५रियल म्याड्रिड(ऋण) २३ (७)
२०१५–२०१७ बायर ०४ लिभरकुसेन ५४ (२८)
२०१७–२०१९ वेस्टह्याम ५५ (१६)
२०१९–२०२० सेभिल्ला एफसी (१)
२०२० एलए ग्यालक्सी
अन्तर्राष्ट्रिय करियर
२००७ मेक्सिको यू२० (१)
२००९– मेक्सिको १०९ (५२)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 23:09, 19 March 2020 (UTC)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 00:40, 7 September 2019 (UTC)

ज्याभिअर हर्नाण्डेज बाल्काजर (स्पेनी उच्चारण: [xaˈβjer erˈnandes]; जन्म १ जुन १९८८) एक मेक्सिकन फुटबल खेलाडी हुन्। उनले मेक्सिको राष्ट्रिय फुटबल टिम तथा म्यानचेष्टर यूनाइटेडमा स्ट्राइकरको स्थानबाट खेल्छन्।

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Premier League clubs submit squad lists" (PDF), PremierLeague.com, Premier League, २ फेब्रुअरी २०१२, पृ: २३, अन्तिम पहुँच २ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण २७ फेब्रुअरी २०१२ मिति
  2. "Javier Hernandez – Quote, Unquote", ManUtd.com, Manchester United, अन्तिम पहुँच २७ अप्रिल २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]