कनकाकाफ गोल्ड कप
स्वरूप
| स्थापना | १९६३[१] |
|---|---|
| क्षेत्र | उत्तर अमेरिका, मध्य अमेरिका र क्यारिबियम |
| समूह सङ्ख्या | १२ (२०१९ मा १९ हुने) |
| वर्तमान विजेता | |
| सबैभन्दा सफल टोली | |
| वेबसाइट | आधिकारिक वेबसाइट |
कनकाकाफ गोल्ड कप उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घद्वरा संचालित पुरुषहरु को राष्ट्रिय फुटबल टिमहरूको मुख्य प्रतियोगिता हो । यसले उत्तरी अमेरिका, मध्य अमेरिका, र क्यारिबियन को महाद्वीपीय बिजेताको निर्धारण गर्दछ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "२००७ कनकाकाफ गोल्ड कप- प्राविधिक प्रतिवेदन" (pdf), CONCACAF, १२ नोभेम्बर २००७, पृ: ४, अन्तिम पहुँच २८ नोभेम्बर २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा कनकाकाफ गोल्ड कप सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट
- युनिभिजन डटकममा वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-२८ मिति
- गोल्ड कप आरएसएसएसएफ मा