पल पोग्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:Futbolista

पल लाबैल पोग्बा फ्रान्सेली पेसेबर फुटबलर हुन् जो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड लागि खेल्दछन् । केन्द्रीय मध्यपंक्तिमा विशेस जम्ने पोग्बा रक्षात्मक र आक्रामक दुवै खेलका लागि चिनिन्छन् । पुर्व क्लब म्यान्चेष्टर युनाइटेडले उनलाई सामर्थ्यशाली, कलापुर्ण खेल प्रदर्शन गर्ने खेलाडीको रूपमा परिभाषित गरेको थियो । युभेन्टसमा स्थानान्तरण भएसँगै उनले 'पल द अक्टोपस' उपनाम पाए । यसको कारण भने दौडदा र ट्याकल गर्दा उनका लामा खुट्टा अक्टोपसका टेन्टाकल्स जस्तो देखिनाले हो । उनका यिनै विशेषता पुर्व फ्रान्सेली खेलाडी पेट्रीक भिएरासँग दाँज्न विवश गराउँछन् । पोग्बाले २०१३ गोल्डेन ब्वाइ अवार्ड पनि जितेका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]