पल पोग्बा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पल पोग्बा
व्यक्तिगत विवरण
जन्म मिति

१५ मार्च

१९९३
सन २०१८ मा फ्रान्स लागि खेल्दै पल पोग्बा

पल लाबैल पोग्बा फ्रान्सेली पेसेबर फुटबलर हुन् जो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड लागि खेल्दछन् । केन्द्रीय मध्यपंक्तिमा विशेस जम्ने पोग्बा रक्षात्मक र आक्रामक दुवै खेलका लागि चिनिन्छन् । पुर्व क्लब म्यान्चेष्टर युनाइटेडले उनलाई सामर्थ्यशाली, कलापुर्ण खेल प्रदर्शन गर्ने खेलाडीको रूपमा परिभाषित गरेको थियो । युभेन्टसमा स्थानान्तरण भएसँगै उनले 'पल द अक्टोपस' उपनाम पाए । यसको कारण भने दौडदा र ट्याकल गर्दा उनका लामा खुट्टा अक्टोपसका टेन्टाकल्स जस्तो देखिनाले हो । उनका यिनै विशेषता पुर्व फ्रान्सेली खेलाडी पेट्रीक भिएरासँग दाँज्न विवश गराउँछन् । पोग्बाले २०१३ गोल्डेन ब्वाइ अवार्ड पनि जितेका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]