रोमेलु लुकाकु
स्वरूप
![]() लुकाकु २०१८ फिफा विश्वकपमा | ||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | रोमेलु मेनामा लुकाकु बोलिनगोलि [१] | |||||||||||||||
| जन्म मिति | १३ मे १९९३[२] | |||||||||||||||
| जन्म स्थान | एन्टवेर्प, बेल्जियम | |||||||||||||||
| उचाइ | १.९९ मि[३] | |||||||||||||||
| खेल्ने स्थान(हरू) | मध्यपंक्ति | |||||||||||||||
| क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | इन्टर मिलान | |||||||||||||||
| सङ्ख्या | ९ | |||||||||||||||
| युवा करियर | ||||||||||||||||
| १९९९–२००३ | Rupel Boom | |||||||||||||||
| २००३–२००४ | केएफसी विनटाम | |||||||||||||||
| २००४–२००६ | Lierse | |||||||||||||||
| २००६–२००९ | Anderlecht | |||||||||||||||
| वरिष्ठ करियर* | ||||||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
| २००९–२०११ | Anderlecht | ७३ | (३३) | |||||||||||||
| २०११–२०१४ | चेल्सी | १० | (०) | |||||||||||||
| २०१२–२०१३ | → West Bromwich Albion (loan) | ३५ | (१७) | |||||||||||||
| २०१३–२०१४ | → एभर्टन (ऋणमा) | ३१ | (१५) | |||||||||||||
| २०१४–२०१७ | एभर्टन | ११० | (५३) | |||||||||||||
| २०१७–२०१९ | म्यानचेस्टर युनाइटेड | ६६ | (२८) | |||||||||||||
| २०१९- | इन्टर मिलान | ७ | (३) | |||||||||||||
| अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
| २००८ | बेल्जियम अन्डर १५ | ४ | (१) | |||||||||||||
| २०११ | बेल्जियम अन्डर १८ | १ | (०) | |||||||||||||
| २००९ | बेल्जियम अन्डर २१ | ५ | (१) | |||||||||||||
| २०१०– | बेल्जियम | ८३ | (५१) | |||||||||||||
सम्मान
| ||||||||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:१३, १० अगस्त २०१८ (युटसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५:५५, १४ जुलाई २०१८ (युटिसी) | ||||||||||||||||
रोमेलु मेनामा लुकाकु बोलिनगोलि (डच उच्चारण: [roːmeːlu lukaːku]; १३ मे १९९३ मा जन्मिएका एक बेल्जियम व्यावसायिक फुटबल खेलाडी हुन्। उनी अंग्रेजी क्लब म्यानचेस्टर यूनाइटेड र बेल्जियम राष्ट्रिय फुटबल टिमको लागि स्ट्राइकरको रूपमा खेल्ने गर्छन् । उनले आफ्नो २३ औँ जन्मदिन अघि ५० प्रिमियर लिग गोल गरे र यो रेकर्ड पाँच खेलाडी मध्ये एक हो । अन्तर्राष्ट्रियस्तरमा उनले बेल्जियम राष्ट्रिय टोलीका लागि ४० गोल गरिसकेका छन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Lukaku: Romelu Menama Lukaku Bolingoli: Player", BDFutbol, अन्तिम पहुँच ३ जुन २०१८।
- ↑ "रोमेलु लुकाकु", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच २९ मे २०१७।
- ↑ "Romelu Lukaku: Overview", Premier League, अन्तिम पहुँच २१ डिसेम्बर २०१७।
