ह्यारी म्यागुइर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ह्यारी म्यागुइर
२०१८ मा खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम ज्याकब ह्यारी म्यागुइर[१]
जन्म मिति (1993-03-05) ५ मार्च १९९३ (उमेर ३१)[२]
जन्म स्थान Sheffield, England
उचाइ ६ फिट ४ इन्च (१.९४ मी)[३]
खेल्ने स्थान(हरू) सेन्टर ब्याक[४]
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर युनाइटेड
सङ्ख्या
युवा करियर
0000–2011 सेफिल्ड युनाइटेड
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०११-२०१४ सेफिल्ड युनाइटेड १३४ (९)
२०१४–२०१७ हल सिटी ५४ (२)
२०१५विगन एथलेटिक (लोन) १६ (१)
२०१७-२०१९ लेस्टर सिटी ६९ (५)
२०१९– म्यानचेस्टर युनाइटेड १०५ (४)
अन्तर्राष्ट्रिय करियर
२०१२ इङ्ल्यान्ड अन्डर–२१ (०)
२०१७– इङ्गल्याण्ड ४७ (७)
सम्मान
Men's football
 इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै
UEFA European Championship
उप-विजेता 2020
UEFA Nations League
Third place 2019
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 19:58, 12 March 2022 (UTC)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 10:35, 16 November 2021 (UTC)

ज्याकब ह्यारी म्यागुइर (जन्म ५ मार्च १९९३) एक अंग्रेजी व्यवसायिक फुटबलर हुन्। उनले इंलिश प्रिमियर लिगमा क्लब म्यानचेस्टर युनाइटेडइङ्गल्याण्ड राष्ट्रिय टोलीका लागि सेन्टर ब्याकको रूपमा खेल्छन्।

म्यागुर २०११ मा सेफिल्ड युनाइटेडमा आएका थिए। उनले क्लबका लागि कुल १६६ व्यावसायिक खेल खेलेका थिए र त्यहाँको लगातार तीन पटक वर्ष खेलाडी बनेका थिए। २०१४ मा, £२.५ मिलियनमा उनको हल सिटीमा स्थानान्तरण भयो। हाल सिटिले उनलाई २०१५ मा विगन एथलेटिकमा लोनमा पठायो। उनी २०१७ मा £१२ मिलियन पाउण्ड को प्रारम्भिक शुल्कमा लेस्टर सिटीमा सामेल भए। दुई वर्ष पछि, उनी अनुमानित £ ८० मिलियन पाउण्ड शुल्कमा म्यानचेस्टर युनाइटेड गए। यो एक डिफेन्डरको स्थानान्तरण लागी एक विश्व कीर्तिमान रकम थियो [५] र छ महिना भित्र क्लब कप्तान नियुक्त भए।

म्यागुइरले सन् २०१२ मा इङ्ल्यान्ड अन्डर–२१ बाट एक खेल खेलेका थिए । अक्टोबर २०१७ मा, उनले आफ्नो सिनियर टिममा डेब्यू गरे, र उनी २०१८ को फिफा विश्वकपयूएफा यूरो २०२० को लागि इङ्गल्याण्डको टोलीका लागि छनोट भए, युरो २०२०मा टिम अफ द टूर्नामेन्टमा स्थान बनाउन सफल भए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Updated squad lists for 2019/20 Premier League", Premier League, ६ फेब्रुअरी २०२०, अन्तिम पहुँच ३ अप्रिल २०२० 
  2. "Harry Maguire: Overview", ESPN, अन्तिम पहुँच ३ अप्रिल २०२० 
  3. "Harry Maguire: Overview", Premier League, अन्तिम पहुँच ४ जुलाई २०१८ 
  4. "ह्यारी म्यागुइर", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू 
  5. "संसारकै सबैभन्दा महँगा डिफेन्डर, खेल आधा पैसाको पनि देखाऊदैनन", हाम्रो नेपाल स्पोर्ट्स, अन्तिम पहुँच फेब्रुअरी १५, २०२२  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २१, २०२२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:Manchester United F.C. squad