जोर्डन हेन्डरसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोर्डन हेन्डरसन
हेन्डरसन सन् २०१८ फिफा विश्वकप मा इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै
व्यक्तिगत जानकारी
पुरा नाम जोर्डन ब्रायन हेन्डरसन[१]
जन्म मिति (1990-06-17) १७ जुन १९९० (उमेर ३३)[२]
जन्म स्थान सुगरल्यान्ड, इङ्ल्यान्ड
उचाइ ६ फिट ० इन्च (१.८२ मी)[३]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
लिभरपुल
सङ्ख्या १४
युवा करियर
१९९८–२००८ सुगरल्यान्ड
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८–२०११ सुगरल्यान्ड ७१ (४)
२००९कोभेन्ट्रि सिटी (ऋणमा) १० (१)
२०११– लिभरपुल २३९ (२२)
अन्तर्राष्ट्रिय करियर
२००९ इङ्ल्यान्ड यू-१९ (०)
२००९ इङ्ल्यान्ड यू-२० (०)
२०१०–२०१३ इङ्ल्यान्ड यू-२१ २७ (४)
२०१०– इङ्ल्यान्ड ५० (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:५३, २० अक्टोबर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१:०८, १२ अक्टोबर २०१८ (युटिसी)

जोर्डन हेन्डरसन (जन्म: १७ जुन १९९०) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब लिभरपुल र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रूपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१७/१८ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८ 
  2. "२०१८ फिफा विश्वकप: खेलाडीहरूक‍ सुचि: इङ्ल्याण्ड" (पिडिएफ), फिफा, १५ जुलाई २०१८, पृ: १०, अन्तिम पहुँच १२ अक्टोबर २०१८ 
  3. "इङ्ल्यान्डका फुटबल खेलाडी: जोर्डन हेन्डरसन", फुटबल सङ्घ, अन्तिम पहुँच २ अक्टोबर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]