इङ्ल्यान्ड यू-२१ राष्ट्रिय फुटबल टोली
स्वरूप
इङ्ल्यान्ड यू-२३ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्ने २३ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो इङ्ल्यन्ड फुटबलको लागि शासकीय निकाय इङ्ल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।[१][२]
उपनाम(हरू) | द योङ लायन्स | ||
---|---|---|---|
सङ्गठन | इङ्ल्यान्ड फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Aidy Boothroyd | ||
सर्वाधिक उपस्थिति | जेम्स मिल्नर (४६) | ||
सर्वाधिक गोलकर्ता | एलान सियर्र & Francis Jeffers (१३) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
इङ्ल्यान्ड ०–० वेल्स (उल्भरह्यामटन, इङ्ल्यान्ड; १५ डिसेम्बर १९७६) | |||
ठूलो विजय | |||
इङ्ल्यान्ड ९–० सान मारिनो (Shrewsbury, इङ्ल्यान्ड; १९ नोभेम्बर २०१३) | |||
ठूलो हार | |||
रोमानिया ४–० इङ्ल्यान्ड (Ploieşti, रोमानिया; १४ अक्टोबर १९८०) इङ्ल्यान्ड ०–४ स्पेन (बिर्मिन्गम, इङ्ल्यान्ड; २७ फेब्रुअरी २००१) जर्मनी ४–० इङ्ल्यान्ड (मल्मो, स्विडेन; २९ जुन २००९) | |||
युइएफए यु-२१ च्याम्पियनसिप | |||
उपस्थिति | १४ (पहिलो खेल १९७८) | ||
उत्कृष्ट नतिजा | बिजेता: (२) १९८२, १९९४ |
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Wembley game 'sold out' in hours", BBC News, १३ मार्च २००७, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१७।
- ↑ The Guardian – Early set-back on Wembley's big day