इङ्ल्यान्ड यु-२० राष्ट्रिय फुटबल टोली
स्वरूप
इङ्ल्यान्ड यु-२० राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्ने २० वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो । यो इङ्ल्यन्ड फुटबलको लागि शासकीय निकाय इङ्ल्यान्ड फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाद्वारा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।[१]
| उपनाम(हरू) | द थ्री लायन्स | ||
|---|---|---|---|
| सङ्गठन | इङ्ल्यान्ड फुटबल सङ्ङ | ||
| सङ्घ | युइएफए (युरोप) | ||
| प्रमुख प्रशिक्षक | पल स्याम्सन | ||
| फिफा कोड | ENG | ||
| |||
| फिफा यु-२० विश्व कप | |||
| उपस्थिति | ११ (पहिलो खेल १९८१) | ||
| उत्कृष्ट नतिजा | बिजेता, २०१७ | ||
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Under-20 World Cup:England beat Venezuela in final", BBC Sport, अन्तिम पहुँच ११ जुन २०१७।