डेली एली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डेली एली
Dele Alli 2018 (cropped).jpg
एली २०१८ फिफा विश्वकपमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै
व्यक्तिगत विवरण
पुरा नाम बिमिडेली एली[१]
जन्म मिति (१९९६-०४-११) ११ अप्रिल १९९६ (उमेर २६)[२]
जन्म स्थान मिल्टन केन्स, इङ्ल्यान्ड
उचाई ६ फिट २ इन्च (१.८८ मी)[३]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब टोटनह्याम हट्स्पर
सङ्ख्या २०
युवा क्लब
0000–2007 सिटी कोल्ट्स
२००७–२०११ मिल्टन किन्स डन्स
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०११–२०१५ मिल्टन केन्स डन्स ६२ (१८)
२०१५– टोटनह्याम हट्स्पर १७८ (५१)
२०१५मिल्टन केन्स डन्स (ऋणमा) १२ (४)
राष्ट्रिय टोली
२०१२–२०१३ इङ्ल्यान्ड यू-१७ (०)
२०१४ इङ्ल्यान्ड यू-१८ (०)
२०१४ इङ्ल्यान्ड यू-१९ (०)
२०१५ इङ्ल्यान्ड यू-२१ (०)
२०१५– इङ्ल्यान्ड ३७ (३)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ०१:३८,११ नोवेम्बर २०२१(युटिसी).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी २१:२८, ११ नोवेम्बर २०२१ (युटिसी)

डेली एली (जन्म: ११ अप्रिल १९९६) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब टोटनह्याम हट्स्पर र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रूपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१८/१९ सिजन प्रिमियर लिगका खेलाडीहरू", प्रिमियर लिग, ४ सेप्टेम्बर २०१८, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८ 
  2. "२०१८ फिफा विश्वकप रुस: खेलाडीहरूको सुचि: इङ्ल्यान्ड" (पिडिएफ), फिफा, १५ जुलाई २०१८, पृ: १०, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८ 
  3. "डेली एली: सारंश", सकरवे, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]