इङ्ल्यान्ड यू-१८ राष्ट्रिय फुटबल टिम
स्वरूप
इझ्ल्यान्ड यू-१८ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्ने १८ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो इङ्ल्यन्ड फुटबलको लागि शासकीय निकाय इङ्ल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।[१]
| उपनाम(हरू) | थ्री लायन्स | ||
|---|---|---|---|
| सङ्गठन | इङ्ल्यान्ड फुटबल सङ्घ | ||
| सङ्घ | युइएफए (युरोप) | ||
| प्रमुख प्रशिक्षक | निल | ||
| फिफा कोड | ENG | ||
| |||
| पहिलो अन्तर्राष्ट्रिय | |||
| अज्ञात | |||
| ठूलो विजय | |||
| अज्ञात | |||
| ठूलो हार | |||
| अज्ञात | |||
| विश्वकप | |||
| उपस्थिति | अज्ञात (पहिलो खेल अज्ञात) | ||
| उत्कृष्ट नतिजा | अज्ञात | ||
| अज्ञात | |||
| उपस्थिति | अज्ञात (पहिलो खेल अज्ञात) | ||
| उत्कृष्ट नतिजा | अज्ञात | ||
इतिहास
[सम्पादन गर्नुहोस्]यस टोलीले फिफा अन्तर्राष्ट्रिय युवा टुर्नामेन्टमा प्रतिस्पर्धा गर्छ र टोलीले अन्तर्राष्ट्रिय युवा टुर्नामेन्ट १९४८ को पहिलो प्रतियोगिता लगायत अरु पटक जित्न सफल भएको छ त्यसपछि प्रतियोगिताको नाम परिवर्तन भएपछि युरोपियन यू-१८ च्याम्पियनसिप भएपछि टोलिले पुन २ पटक प्रतियोगिता जितेको थियो ।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "England U18s squad named for Limoges", The Football Association, ३१ अगस्ट २०१८, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इङ्ल्यान्ड यू-१८ राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।