कारियन ट्रिपर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कारियन ट्रिपर
Kieran Trippier 2018.jpg
ट्रिपर २०१८ फिफा विश्वकपमा इङ्ल्यान्डबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम कारियन जोन ट्रिपर[१]
जन्म मिति (१९९०-०९-१९) १९ सेप्टेम्बर १९९० (उमेर २९)[२]
जन्म स्थान बरी, इङ्ल्यान्ड
उचाई ५ फिट १० इन्च (१.७८ मी)[१]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब एटलेटिको म्याड्रिड
युवा क्लब
१९९९–२००९ म्यानचेस्टर सिटी
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००९–२०१२ म्यानचेस्टर सिटी (०)
२०१०बर्नस्ली (ऋणमा) (०)
२०१०–२०११बर्नस्ली (ऋणमा) ३९ (२)
२०११–२०१२बर्नली (ऋणमा) २५ (१)
२०१२–२०१५ बर्नली १४५ (४)
२०१५–२०१९ टोटनह्याम हट्स्पर ६९ (२)
२०१९- एटलेटिको म्याड्रिड (०)
राष्ट्रिय टिम
२००७ इङ्ल्यान्ड यू-१८ (०)
२००८–२००९ इङ्ल्यान्ड यू-१९ १० (०)
२००९ इङ्ल्यान्ड यू-२० (०)
२०१०–२०११ इङ्ल्यान्ड यू-२१ (०)
२०१७– इङ्ल्यान्ड १६ (१)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २०:५१, १५ अक्टोबर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २०:५१, १५ अक्टोबर २०१८ (युटिसी)

कारियन ट्रिपर (जन्म: १९ सेप्टेम्बर १९९०) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले स्पेनिश क्लब एटलेटिको म्याड्रिड र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रुपमा खेल्छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ "फिफा विश्वकप २०२८ रुस: खेलाडीहरूको सुचि: इङ्ल्यान्ड" (पिडिएफ), फिफा, १५ जुलाई २०१८, पृ: १०, अन्तिम पहुँच ६ अक्टोबर २०१८ 
  2. "कारियन ट्रिपर", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]