मेसुट ओजिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेसुट ओजिल
20180602 FIFA Friendly Match Austria vs. Germany Mesut Özil 850 0704.jpg
व्यक्तिगत जानकारी
पुरा नाम मेसुट ओजिल
उचाइ १.८० मि (५ फिट ११ इन्च)
खेल्ने स्थान(हरू) आक्रामक मिडफिल्डर/विङ्गर
क्लब जानकारी
वर्तमान टोली
आर्सनल
सङ्ख्या ११
युवा करियर
१९९५–१९९८ वेष्टफालिया ०४ गेल्सेनकिर्चेन
१९९८–१९९९ ट्युटोनिया साल्के-नर्ड
१९९९–२००० फाल्के गेल्सेनकिर्चेन
२०००–२००५ रट-वेस एसेन
२००५–२००६ साल्के ०४
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६-२००८ साल्के ०४ ३० (०)
२००८-२०१० वर्डर ब्रिमेन ७१ (१३)
२०१०-२०१३ रियल म्याड्रिड १०५ (१९)
२०१३- आर्सनल १५२ (३०)
अन्तर्राष्ट्रिय करियर
२००६–२००७ जर्मनी अन्डर १९ ११ (४)
२००७–२००९ जर्मनी अन्डर २१ १६ (५)
२००९–२०१८ जर्मनी ९२ (२३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:२८, १८ अगस्त २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १६:१९, २७ जून २०१८ (युटिसी)

मेसुट ओजिल (जर्मनेली उच्चारण: [ˈmeːzut ˈøːzil], टर्किस: [me̞ˈsut ˈø̞zil]; जन्म: १५ अक्टुबर १९८८)जर्मन फुटबलर हुन । एक सबल अनि सफल प्लेमेकर ओजिल आक्रामक मिडफिल्डरको भुमिकामा आर्सनल फुटबल क्लबबाट मैदानमा उत्रने गर्छन् । जर्मनी राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योआखिम लोले उनलाई राष्ट्रिय टोलीमा निकै सम्मान दिन्छन् । सन् २००९ मा राष्ट्रिय टोलीमा पदार्पण गरेका उनले ८० बढी अन्तराष्ट्रिय खेलमा २१ गोल गरेका छन् । उपयोगी पास र उत्कृष्ट प्रहार गर्ने क्षमताका कारण उनको खेललाई चेल्सीका प्रसिक्षक जोसे माउरिन्हो र लेजेन्ड जिदानसँग तुलना गर्ने गरिन्छ ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सम्मान[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

वर्डर ब्रिमेन[१]
रियल म्याड्रिड[१]
आर्सनल[१]

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

फिफा विश्वकप फाइनल जितेपछी ट्रफि समाउदै ओजिल
Germany[१][२]

व्यक्तिगत[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ "M. Özil", Soccerway, अन्तिम पहुँच ३ जनवरी २०१५ 
  2. Gartenschläger, Lars (६ जुन २०१३), "Khedira, Özil, Neuer – Aufstieg der Euro-Helden" (जर्मनेलीमा), welt.de, अन्तिम पहुँच ३ जनवरी २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]