मेसुट ओजिल
स्वरूप
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | मेसुट ओजिल | ||
उचाइ | १.८० मि (५ फिट ११ इन्च) | ||
खेल्ने स्थान(हरू) | आक्रामक मिडफिल्डर/विङ्गर | ||
क्लब जानकारी | |||
वर्तमान टोली | आर्सनल | ||
सङ्ख्या | ११ | ||
युवा करियर | |||
१९९५–१९९८ | वेष्टफालिया ०४ गेल्सेनकिर्चेन | ||
१९९८–१९९९ | ट्युटोनिया साल्के-नर्ड | ||
१९९९–२००० | फाल्के गेल्सेनकिर्चेन | ||
२०००–२००५ | रट-वेस एसेन | ||
२००५–२००६ | साल्के ०४ | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००६-२००८ | साल्के ०४ | ३० | (०) |
२००८-२०१० | वर्डर ब्रिमेन | ७१ | (१३) |
२०१०-२०१३ | रियल म्याड्रिड | १०५ | (१९) |
२०१३- | आर्सनल | १५२ | (३०) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२००६–२००७ | जर्मनी अन्डर १९ | ११ | (४) |
२००७–२००९ | जर्मनी अन्डर २१ | १६ | (५) |
२००९–२०१८ | जर्मनी | ९२ | (२३) |
सम्मान | |||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:२८, १८ अगस्त २०१८ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १६:१९, २७ जून २०१८ (युटिसी) |
मेसुट ओजिल (जर्मनेली उच्चारण: [ˈmeːzut ˈøːzil], टर्किस: [me̞ˈsut ˈø̞zil]; जन्म: १५ अक्टुबर १९८८)जर्मन फुटबलर हुन । एक सबल अनि सफल प्लेमेकर ओजिल आक्रामक मिडफिल्डरको भुमिकामा आर्सनल फुटबल क्लबबाट मैदानमा उत्रने गर्छन् । जर्मनी राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योआखिम लोले उनलाई राष्ट्रिय टोलीमा निकै सम्मान दिन्छन् । सन् २००९ मा राष्ट्रिय टोलीमा पदार्पण गरेका उनले ८० बढी अन्तराष्ट्रिय खेलमा २१ गोल गरेका छन् । उपयोगी पास र उत्कृष्ट प्रहार गर्ने क्षमताका कारण उनको खेललाई चेल्सीका प्रसिक्षक जोसे माउरिन्हो र लेजेन्ड जिदानसँग तुलना गर्ने गरिन्छ ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
सम्मान
[सम्पादन गर्नुहोस्]क्लब
[सम्पादन गर्नुहोस्]- वर्डर ब्रिमेन[१]
- रियल म्याड्रिड[१]
- आर्सनल[१]
अन्तर्राष्ट्रिय
[सम्पादन गर्नुहोस्]व्यक्तिगत
[सम्पादन गर्नुहोस्]- 2009 UEFA European U-21 Championship Final – Man of the match.
- Bundesliga Top assists 2009–10 (17)
- FIFA World Cup 2010 Man of the Match: vs. Ghana
- 2010 FIFA World Cup – Most assists (3, shared with Thomas Müller, Bastian Schweinsteiger, Kaká, and Dirk Kuyt)
- 2011–12 La Liga Most assists (17)
- UEFA Euro 2012 – Most assists (3, shared with Steven Gerrard, Andrei Arshavin, and David Silva)
- UEFA Euro 2012 – Man of the match: Germany vs Portugal, Germany vs Greece
- 2014 FIFA World Cup qualification – UEFA Group C: Highest goalscorer (8 goals)
- UEFA Best Player in Europe Award 2012 (10th place)
- UEFA Euro Team of the Tournament: 2012
- UEFA Team of the Year: 2012, 2013
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मेसुट ओजिल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।