होन्डुरस राष्ट्रिय फुटबल टोली
Jump to navigation
Jump to search
![]() | |||
उपनाम(हरू) | Los Catrachos La H La Bicolor | ||
---|---|---|---|
सङ्गठन | होन्डुरस फुटबल सङ्घ | ||
उप-सङ्गठन | मध्य अमेरिकी फुटबल सङ्घ (मध्य अमेरिका) | ||
सङ्गठन | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
प्रमुख प्रशिक्षक | Carlos Tábora | ||
कप्तान | Maynor Figueroa | ||
सर्वाधिक उपस्थिति | Maynor Figueroa (१४५)[१] | ||
सर्वाधिक गोलकर्ता | कार्लोस पाभोन (५७)[१] | ||
गृह रङ्गशाला | स्टाडोयो ओलिम्पिको मेट्रोपोलिटानो | ||
फिफा अङ्क | HON | ||
फिफा वरीयता क्रम | ६२ ![]() | ||
फिफा उच्च वरीयता क्रम | २० (सेप्टेम्बर २००१) | ||
फिफा निम्न वरीयता क्रम | १०१ (डिसेम्बर २०१५) | ||
इएलओ वरीयता क्रम | ५८ ![]() | ||
इएलओ उच्च वरीयता क्रम | ५० (सेप्टेम्बर २००१) | ||
इएलओ निम्न वरीयता क्रम | १०४ (नोभेम्बर १९७१) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१) | |||
ठूलो विजय | |||
![]() ![]() (सान होसे, कोस्टारिका; १३ मार्च १९४६) | |||
ठूलो हार | |||
![]() ![]() (ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१) | |||
विश्वकप | |||
खेलहरू | ३ (पहिलो खेल: १९८२) | ||
उत्कृष्ट नतिजा | १ चरण, १९८२, २०१० र २०१४ | ||
कनकाकाफ च्याम्पियनसिप र गोल्ड कप | |||
खेलहरू | १८ (पहिलो खेल: १९६३) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९८१ | ||
कोपा अमेरिका | |||
खेलहरू | १ (पहिलो खेल: २००१) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान, २००१ |
होन्डुरस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा होन्डुरसको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो होन्डुरसमा फुटबलको लागि शासकीय निकाय होन्डुरस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ १.० १.१ Mamrud, Roberto; Stokkermans, Karel, "१०० बढी उपस्थिति र ४० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका खेलाडीहरू", आरएसएसएसएफ, मूलबाट २८ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा होन्डुरस राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |