निकाराग्वा राष्ट्रिय फुटबल टोली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
निकाराग्वा
उपनाम(हरू)
  • La Azul y Blanco (निलो र रातो)
  • Los Pinoleros
  • Albiazules
सङ्गठननिकाराग्वा फुटबल सङ्घ
उप-सङ्गठनमध्य अमेरिकी फुटबल सङ्घ (मध्य अमेरिका)
सङ्गठनउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
प्रमुख प्रशिक्षकHenry Duarte
कप्तानJuan Barrera
सर्वाधिक उपस्थितिJosué Quijano (५२)
सर्वाधिक गोलकर्ताJuan Barrera (१६)
गृह रङ्गशालानिकाराग्वा राष्ट्रिय फुटबल रङ्गशाला
फिफा अङ्कNCA
फिफा वरियता क्रम१२७ वृद्धि(२५ अक्टोबर २०१८)
फिफा उच्च वरियता क्रम९२ (डिसेम्बर २०१५)
फिफा निम्न वरियता क्रम१९३ (मे २००१)
इएलओ वरियता क्रम१४१ (६ सेप्टेम्बर २०१८)
इएलओ उच्च वरियता क्रम१२६ (३ जुलाई २०१७)
इएलओ निम्न वरियता क्रम२०४ (मे – नोभेम्बर २००१)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 एल साल्भादोर ९–० निकाराग्वा निकाराग्वा
(सान साल्भादोर, El Salvador; 1 May 1929)
ठूलो विजय
निकाराग्वा निकाराग्वा ६–० एङगुइला 
(हेरेडिया, कोस्टारिका; १४ अक्टोबर २०१८)
ठूलो हार
 ब्राजिल १४–०  निकाराग्वा
(मेक्सिको शहर, मेक्सिको; १७ अक्टोबर १९७५)[१]
कनकाकाफ गोल्ड कप
खेलहरू४ (पहिलो खेल: १९६३)
उत्कृष्ट नतिजाछैटौँ स्थान, १९६७

निकाराग्वा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा निकाराग्वाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो निकाराग्वा फुटबलको लागि शासकीय निकाय निकाराग्वा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "ब्राजिलका खेल , रेटिङ र अङ्क बितरण", इएलओ रेटिङ्स डट नेट, अन्तिम पहुँच ३ अगस्ट २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्ने]