निकाराग्वा महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
निकाराग्वा
उपनाम(हरू) La Azul y Blanco
Los Pinoleros
Albiazules
सङ्गठन निकाराग्वा फुटबल सङ्घ
प्रमुख प्रशिक्षक Antonio Macias
फिफा कोड NCA
फिफा बरियता क्रम ११३ Increase २८ (२८ सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम ८६ (जुलाई २००३)
फिफा निम्न बरियता क्रम १२० (सेप्टेम्बर २०१५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 ग्वाटेमाला ५–०  निकाराग्वा
(ग्वाटेमाला; २२ मे २०००)
ठु्लो विजय
 निकाराग्वा ३–०  एल साल्भादोर
(निकाराग्वा; १३ अक्टोबर २००७)
ठूलो हार
 एल साल्भादोर १२–१  निकाराग्वा
(ग्वाटेमाला; २८ जुलाई २०००)

निकाराग्वा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा निकाराग्वाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो निकाराग्वा फुटबलको लागि शासकीय निकाय निकाराग्वा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण[सम्पादन गर्ने]

विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
जनबादी गणतन्त्र चीन १९९१ प्रवेश हुन असफल - - - - - - -
स्विडेन १९९५ प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका १९९९ प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका २००३ प्रवेश हुन असफल - - - - - - -
जनबादी गणतन्त्र चीन २००७ छनोट हुन असफल - - - - - - -
जर्मनी २०११ छनोट हुन असफल - - - - - - -
क्यानडा २०१५ छनोट हुन असफल - - - - - - -
जम्मा ०/७ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]