१९९९ फिफा महिला विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९९९ फिफा महिला विश्वकप
1999 FIFA Women's World Cup.gif
प्रतियोगिता विवरण
आयोजक राष्ट्रसंयुक्त राज्य अमेरिका
मिति१९ जून – १० जुलाई
टोलीहरू१६(६ सङ्घहरूबाट)
स्थान(हरू)८ (८ आयोजक सहरमा)
अन्तिम स्थान
विजेताहरू संयुक्त राज्य अमेरिका (२औँ title)
उप-विजेता चीन
तेस्रो स्थान ब्राजिल
चौथौ स्थान नर्वे
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल३२
कुल गोल१२३ (प्रति खेल ३.८४)
उपस्थिति१,१९४,२१५ (प्रति खेल ३७,३१९)
सर्वाधिक गोलकर्ता(हरू)ब्राजिल Sissi
चीन Sun Wen
(७ गोल)
उत्कृष्ट खेलाडी(हरू)चीन Sun Wen

१९९९ फिफा महिला विश्वकप फिफा महिला विश्वकप को तृतीय संस्करण थियो जुन संयुक्त अमेरिकामा आयोजित भएको थियो र बिजेता पनि आयोजक अमेरिका नै थियो ।[१][२] पासादेना, क्यालिफोर्निया अवस्थित रोज बोउल रङ्गशालामा १० जुलाईमा आयोजित भएको अमेरिका र चीन बीचको फाइनल को इतिहासमै सबैभन्दा धेरै ९०,१८५ दर्सकहरूले प्रत्यक्ष खेल हेरेका थिए । यो हालसम्मकै सर्बाधिक उपस्थित महिलाहरूको खेलको कार्यक्रम थियो त्यसमध्य अमेरिकी राष्ट्रपति बिल क्लिन्टनपनि एक हुन् । फाइनल अतिरिक्त समय पछि पनि गोल रहित बराबरी भएको थियो र अमेरिकाले पेनाल्टी सुटआउटमा चीनलाई पराजित गरेको थियो । यो आयोजकद्वरानै जितिएको एक मात्र फिफा महिला विश्वकप हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Jere Longman (२२ जून १९९९), "१९९९ फिफा महिला विश्वकप (सबैभन्दा धेरै उपस्थित महिला खेल)", एनवाइ टाइम्स डटकम, अन्तिम पहुँच ३० अक्टोबर २०१२ 
  2. "१९९९ फिफा महिला विश्वकप आजबाट सुरु भएको छ", एनवाइ टाइम्स डटकम, अन्तिम पहुँच ३ अगस्त २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]