सामग्रीमा जानुहोस्

१९९५ फिफा महिला विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९९५ फिफा महिला विश्वकप
Världsmästerskapet i fotboll för damer १९९५
आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक देश स्विडेन
मिती५–१८ जून
जम्मा टिम सङ्ख्या१२ (६ संघहरूबाट)
मैदान५ (५ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता नर्वे (१th उपाधि)
उप विजेता जर्मनी
तेस्रो स्थान संयुक्त राज्य अमेरिका
चौथो स्थान चीन
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल26
हानिएको गोल99 (3.81 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या११२,२१३ (४,३१६ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तानर्वे Ann-Kristin Aarønes
(६ गोल)
उत्कृष्ट खेलाडीनर्वे Hege Riise

१९९५ फिफा विश्वकप, फिफा महिला विश्वकपको दोस्रो संस्करण थियो जुन स्विडेनद्वरा आयोजिन गरिएको थियो र उपाधी भने नर्वेले जितेको थियो ।[१][२][३] प्रतियोगितामा ६ महाद्वीपीय कन्फेडेरेसनबाट १२ जना महिला राष्ट्रिय टोलीहरूले भाग लिएका थिए । टोलीहरूलाई ३ समुहमा बिभाजन गरिएको थियो र राउन्ड-रोबिन प्रतियोगितामा खेलाइएको थियो ।

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "महिला विश्वकप; नर्वेको संयुक्त राज्यसँगको प्रतिस्पर्धा – न्यू योर्क टाइम्स", एनवाइ टाइम्स डटकम, १३ जून १९९९, अन्तिम पहुँच २ अगस्ट २०१२।
  2. ↑ "नर्वे महिला विश्वकप जितेको छ", Articles.chicagotribune.com, १९ जून १९९५, मूलबाट २०१४-१०-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१२।
  3. ↑ "फिफा महिला विश्वकप विवरण", युट्युब, १४ जून २०२१२, अन्तिम पहुँच २ अगस्ट २०१२।

बाह्य कडीहरू

[सम्पादन]