राउन्ड-रोबिन प्रतियोगिता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राउन्ड-रोबिन प्रतियोगिता (वा सबै म्याच खेल्नेको टुर्नामेन्ट/प्रतियोगिता) एक प्रतियोगिताको नियम हो जसमा प्रत्येक प्रतियोगी टिम आफ्नो पुरा म्याच खेल्छ । यो प्रारूप मुख्य रूपमा क्रिकेटमा नै प्रयोग गरिन्छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. About round robin अभिगमन तिथि :४ मार्च २०१६

==

प्रवलदीप विश्वास विराट राजवंशी

प्रवलदीप विश्वास विराट राजवंशी[सम्पादन गर्ने]

विराटनगरको पहिलो जाति विराट राजवंशी समुदायका गायकका रूपमा प्रवलदीप विश्वास विराट राजवंशी चर्चित छन् । उनले निर्देशन गरेको र संगीत दिएको विराट राजवंशी भाषाको छोटो चलचित्र ‘पुल्टी’ ले आदिवासी जन’जाति चलचित्र महोत्सव –२०७५ मा उत्कृष्ट भएर सम्मानित भएको थियो । इमेज अवार्डले समेत सम्मानित उनी २०७५ मा रोटरी क्लव विराटनगरद्वारा उत्कृष्ट व्यवसायी पुरस्कारबाट नगदसहित सम्मानित भइसकेका छन् । यसलगायत थारु र मैथिली संस्थाबाट पनि दर्जनबढी उनी सम्मानित भइसकेका छन् । उनले नेपाली, विराट राजवंशी, राजवंशी, थारु, मैथिली भाषामा तीन दर्जन गीत गाइसकेका छन् । उनले बालबालिकालाई संगीत क्षेत्रमा आकर्षित गर्न विद्यालयमा गएर संगीतको कक्षा पनि लिने गरेका छन् । कोरोना संक्रमणको महामारी नियन्त्रण तथा रोकथामका लागि उनले थारु भाषामा ‘रहम् रहम् सचेत रहम् कोरोनासँ बचम्’ भन्ने कोरोना सचेतना गीत एवम् कोरोना संक्रमणले पारेको असर देखाउँदै नेपाली भाषामा बनाइएको ‘सुखद समाचार सुन्न पाउँ’ भिडियो संगीत पनि दिएका छन् । <gallery> उदाहरण.jpg|चित्रशीर्षक१ उदाहरण.jpg|चित्रशीर्षक२ https://ne.wikipedia.org/wiki/%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0:%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%B2%E0%A4%A6%E0%A5%80%E0%A4%AA.jpg?fbclid=IwAR3KLPahr9vSjAOtWLc1PegBaDojCv_v8cabmvnEEGH2jS1mqH8K5Zv-HHc