राउन्ड-रोबिन प्रतियोगिता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१० टोली सहभागी राउन्ड-रोबिन प्रतियोगिताको उदाहरण

राउन्ड-रोबिन प्रतियोगिता (वा सबै टोलीले सबै खेल खेल्ने प्रतियोगिता) एउटा प्रतियोगिताको नियम हो जसमा प्रत्येक प्रतियोगी टोलीले पालै पालो अन्य सबै प्रतियोगी टोलीसँग खेल खेल्दछ।[१][२] एउटा प्रतियोगी टोलीले निश्चित सङ्ख्यामा खेल हारेपछि प्रतियगिताबाट बाहिरिने गर्दछ। यो प्रारूप फिफा विश्वकप, युइएफए युरोपेली च्याम्पियनसिप, आइसिसी क्रिकेट विश्वकप लगायतका अन्य प्रतियोगितामा प्रयोग गरिन्छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Webster's Third New International Dictionary of the English Language, Unabridged (1971, G. & C. Merriam Co), p.1980.
  2. Orcutt, William Dana (१८९५), Official Lawn Tennis Bulletin 2, New York: The Editors, पृ: 1, 3। 
  3. About round robin अभिगमन तिथि :४ मार्च २०१६