सामग्रीमा जानुहोस्

२००३ फिफा महिला विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२००३ फिफा महिला विश्वकप
आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक देश संयुक्त राज्य अमेरिका
मिती२० सेप्टेम्बर – १२ अक्टोबर
जम्मा टिम सङ्ख्या१६ (६ संघहरूबाट)
मैदान६ (६ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेताजर्मनी जर्मनी (१th उपाधि)
उप विजेतास्विडेन स्विडेन
तेस्रो स्थानसंयुक्त राज्य अमेरिका संयुक्त राज्य अमेरिका
चौथो स्थानक्यानडा क्यानडा
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल32
हानिएको गोल107 (3.34 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या६५६,७८९ (२०,५२५ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताजर्मनी ब्रिर्गिट प्रिन्ज (७ गोल)
उत्कृष्ट खेलाडीजर्मनी ब्रिर्गिट प्रिन्ज

२००३ फिफा महिला विश्वकप फिफा महिला विश्वकपको चौँथो संस्करण हो यो संयुक्त राज्य अमेरिकाले आयोजना गरेको थियो भने जर्मनीले जितेको थियो । जर्मनीले पहिलो पटक विश्वकप जित्दै पुरुष र महिला विश्वकप दुबै प्रतियोगिता जित्ने पहिलो राष्ट्रिय बनेको थियो । जर्मनीले महिला टोलीले पहिलो पटक विश्वकप जित्दा पुरुष टोली ३ पटक जितेको थियो ।[][]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. ": फिफा महिला विश्वकप रेकर्ड", फिफा डट कम, ३ मे २००३। 
  2. "२००३ फिफा महिला विश्वकप", लस एन्जलस टाइम, ७ अप्रिल २००२, अन्तिम पहुँच ३१ जुलाई २००२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]