२००३ फिफा महिला विश्वकप
स्वरूप
प्रतियोगिता विवरण | |
---|---|
आयोजक देश | संयुक्त राज्य अमेरिका |
मिती | २० सेप्टेम्बर – १२ अक्टोबर |
जम्मा टिम सङ्ख्या | १६ (६ संघहरूबाट) |
मैदान | ६ (६ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | जर्मनी (१औँ उपाधि) |
उप विजेता | स्विडेन |
तेस्रो स्थान | संयुक्त राज्य अमेरिका |
चौथो स्थान | क्यानडा |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 32 |
हानिएको गोल | 107 (3.34 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | ६५६,७८९ (२०,५२५ प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | ब्रिर्गिट प्रिन्ज (७ गोल) |
उत्कृष्ट खेलाडी | ब्रिर्गिट प्रिन्ज |
२००३ फिफा महिला विश्वकप फिफा महिला विश्वकपको चौँथो संस्करण हो यो संयुक्त राज्य अमेरिकाले आयोजना गरेको थियो भने जर्मनीले जितेको थियो । जर्मनीले पहिलो पटक विश्वकप जित्दै पुरुष र महिला विश्वकप दुबै प्रतियोगिता जित्ने पहिलो राष्ट्रिय बनेको थियो । जर्मनीले महिला टोलीले पहिलो पटक विश्वकप जित्दा पुरुष टोली ३ पटक जितेको थियो ।[१][२]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ ": फिफा महिला विश्वकप रेकर्ड", फिफा डट कम, ३ मे २००३।
- ↑ "२००३ फिफा महिला विश्वकप", लस एन्जलस टाइम, ७ अप्रिल २००२, अन्तिम पहुँच ३१ जुलाई २००२।