२००७ फिफा महिला विश्वकप
Jump to navigation
Jump to search
२००७年女子世界杯足球赛 २००७ Nián nǚzǐ shìjièbēi zúqiú sài | |
---|---|
![]() | |
प्रतियोगिता विवरण | |
आयोजक राष्ट्र | चीन |
मिति | १०–३० सेप्टेम्बर |
टोलीहरू | १६ (६ वटा सङ्घहरू बाट) |
स्थान(हरू) | ५ (५वटा सहरमा) |
अन्तिम स्थान | |
विजेता | ![]() |
उप-विजेता | ![]() |
तेस्रो स्थान | ![]() |
चौँथौ स्थान | ![]() |
प्रतियोगिता तथ्याङ्क | |
जम्मा खेल | 32 |
जम्मा गोल | 111 (3.47 प्रत्येक खेलमा) |
दर्शकहरू | १,१५६,९५५ (३६,१५५ प्रत्येक खेलमा) |
सर्वाधिक गोलकर्ता | ![]() |
उत्कृष्ट खेलाडी | ![]() |
उत्कृष्ट गोलरक्षक | ![]() |
२००७ फिफा महिला विश्वकप फिफा महिला विश्वकपको पाँचौ संस्करण हो जुन १० देखि ३० सेप्टेम्बर २००७ सम्म चीन मा आयोजित महिलाहरूको लागि एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता थियो ।[१] चीन २००३को संस्करणको आयोजना गर्न लागेको थियो, तर त्यस देशमा सार्स को प्रकोपले संयुक्त राज्यमा सार्न बाध्य बनाएको थियो । फिफाले तुरुन्तै २००७ फिफा महिला विश्वकप चीनलाई आयोजना गर्न अनुमति प्रदान गर्यो, जसको मतलब यो हो कि २०११ फिफा महिला विश्वकपको लागि मतदान नभएसम्म नयाँ आयोजक राष्ट्र प्रतिस्पर्धात्मक रूपमा छनोट गरिएको थिएन ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ २००७ फिफा विश्वकपको प्रतीक सार्बजनिक गरिएको छ, china.org.cn बाट, ७ जुलाई २००६