सामग्रीमा जानुहोस्

क्यानडा महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्यानडा
सङ्गठनक्यानडेली फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकKenneth Heiner-Møller
कप्तानChristine Sinclair
सर्वाधिक उपस्थितिChristine Sinclair (२७४)
सर्वाधिक गोलकर्ताChristine Sinclair (१७७)
फिफा कोडCAN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताSteady (२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता(अगस्ट–डिसेम्बर २०१६, जून २०१७, मार्च २०१८)
निम्न वरीयता१३ (डिसेम्बर २००५)
पहिलो अन्तर्राष्ट्रिय
 संयुक्त राज्य अमेरिका २–०  क्यानडा
(Blaine, संयुक्त राज्य; ७ जुलाई १९८६)
ठूलो विजय
 क्यानडा २१–०  पोर्तो रिको
(Etobicoke, ओन्टारियो, क्यानडा; २८ अगस्ट, १९९९)
ठूलो हार
 संयुक्त राज्य अमेरिका ९–१  क्यानडा
(डालस, संयुक्त राज्य; १९ मे १९९५)
 संयुक्त राज्य अमेरिका[१] ९–१  क्यानडा
(सिड्नी, अस्ट्रेलिया; २ जून २०००)
 नर्वे ८–१  क्यानडा
(Honefoss, नर्वे; १९ जून २००१)
विश्वकप
उपस्थिति७ (पहिलो खेल १९९५)
उत्कृष्ट नतिजाचौँथो स्थान (२००३)
कनकाकाफ महिला गोल्ड कप
उपस्थिति९ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजा बिजेता: २ (१९९८, २०१०)
ओलम्पिक
उपस्थिति३ (पहिलो खेल २००८)
उत्कृष्ट नतिजा (२०१२, २०१६)

क्यानडा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्यानडाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो क्यानडामा फुटबलको लागि शासकीय निकाय क्यानडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो +फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२००१ देखि २००४ सम्म क्यानडेली फुटबलको समय रेखा", क्यानडा फुटबल, मे २७, २०१२, अन्तिम पहुँच अक्टोबर ११, २०१६  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर १२, २०१८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]