क्यानडा महिला राष्ट्रिय फुटबल टोली
सङ्गठन | क्यानडेली फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Kenneth Heiner-Møller | ||
कप्तान | Christine Sinclair | ||
सर्वाधिक उपस्थिति | Christine Sinclair (२७४) | ||
सर्वाधिक गोलकर्ता | Christine Sinclair (१७७) | ||
फिफा कोड | CAN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ५ ![]() | ||
उच्च वरीयता | ४ (अगस्ट–डिसेम्बर २०१६, जून २०१७, मार्च २०१८) | ||
निम्न वरीयता | १३ (डिसेम्बर २००५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (Blaine, संयुक्त राज्य; ७ जुलाई १९८६) | |||
ठूलो विजय | |||
![]() ![]() (Etobicoke, ओन्टारियो, क्यानडा; २८ अगस्ट, १९९९) | |||
ठूलो हार | |||
![]() ![]() (डालस, संयुक्त राज्य; १९ मे १९९५) ![]() ![]() (सिड्नी, अस्ट्रेलिया; २ जून २०००) ![]() ![]() (Honefoss, नर्वे; १९ जून २००१) | |||
विश्वकप | |||
उपस्थिति | ७ (पहिलो खेल १९९५) | ||
उत्कृष्ट नतिजा | चौँथो स्थान (२००३) | ||
कनकाकाफ महिला गोल्ड कप | |||
उपस्थिति | ९ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | ![]() | ||
ओलम्पिक | |||
उपस्थिति | ३ (पहिलो खेल २००८) | ||
उत्कृष्ट नतिजा | ![]() | ||
क्यानडा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्यानडाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो क्यानडामा फुटबलको लागि शासकीय निकाय क्यानडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो +फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "२००१ देखि २००४ सम्म क्यानडेली फुटबलको समय रेखा", क्यानडा फुटबल, मे २७, २०१२, अन्तिम पहुँच अक्टोबर ११, २०१६।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा क्यानडा महिला राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।