पोर्तो रिको महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोर्टो रिको
उपनाम(हरू)El Huracán Azul
सङ्गठनपोर्टो रिको फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकDavid Guillemat
कप्तानKarina Socarrás
सर्वाधिक उपस्थितिJackie Cruz (१४)
सर्वाधिक गोलकर्ताKarina Socarrás (१६)
गृह रङ्गशालाJuan Ramón Loubriel Stadium
फिफा कोडPUR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९९ वृद्धि १९ (२२ जून २०१८)[१]
उच्च वरीयता९१ (२४ मार्च २०१७)
निम्न वरीयता१२३ (2014)
पहिलो अन्तर्राष्ट्रिय
 क्यानडा २१–०  पोर्तो रिको
(Etobicoke, ओन्टारियो, क्यानडा; २८ अगस्ट १९९८)
ठूलो विजय
 पोर्तो रिको १२–० ग्रेनाडा ग्रिनडा
(ब्यामोन; २१ अगस्ट २०१५)[२]
ठूलो हार
 क्यानडा २१–०  पोर्तो रिको
(Etobicoke, ओन्टारियो, क्यानडा; २८ अगस्ट १९९८)
कनकाकाफ महिला च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजासमुह चरण, १९९८

पोर्टो रिको महिला राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección femenina de fútbol de Puerto Rico) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पोर्टो रिकोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो पोर्टो रिको फुटबलको लागि शासकीय निकाय पोर्टो रिको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]