सामग्रीमा जानुहोस्

ग्वाटेमाला महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्वाटेमाला
सङ्गठनग्वाटेमाला फुटबल सङ्घ
प्रमुख प्रशिक्षकBenjamín Monterroso
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला ग्वाटेमाला
फिफा कोडGUA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताबरियतामा राखिएको छैन (२३ मार्च २०१८)
उच्च वरीयता७० (मार्च २०१७)
निम्न वरीयता१२१ (मार्च २००८)
कनकाकाफ महिला गोल्ड कप
उपस्थिति४ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजाचौथो स्थान (१९९८)

ग्वाटेमाला महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ग्वाटेमालाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ग्वाटेमालामा फुटबलको लागि शासकीय निकाय ग्वाटेमाला फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[][]

विश्वकप विवरण

[सम्पादन गर्नुहोस्]
विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
चीन १९९१प्रवेश हुन असफल-------
स्विडेन १९९५प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका १९९९प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २००३प्रवेश हुन असफल-------
चीन २००७छनोट हुन असफल-------
जर्मनी २०११छनोट हुन असफल-------
क्यानडा २०१५छनोट हुन असफल-------
फ्रान्स २०१९छनोट हुन असफल-------
जम्मा०/८-------
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]