सामग्रीमा जानुहोस्

निकाराग्वा महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निकाराग्वा
उपनाम(हरू)La Azul y Blanco
Los Pinoleros
Albiazules
सङ्गठननिकाराग्वा फुटबल सङ्घ
प्रमुख प्रशिक्षकAntonio Macias
फिफा कोडNCA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११३ २८ (२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता८६ (जुलाई २००३)
निम्न वरीयता१२० (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 ग्वाटेमाला ५–०  निकाराग्वा
(ग्वाटेमाला; २२ मे २०००)
ठूलो विजय
 निकाराग्वा ३–०  एल साल्भादोर
(निकाराग्वा; १३ अक्टोबर २००७)
ठूलो हार
 एल साल्भादोर १२–१  निकाराग्वा
(ग्वाटेमाला; २८ जुलाई २०००)

निकाराग्वा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा निकाराग्वाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो निकाराग्वा फुटबलको लागि शासकीय निकाय निकाराग्वा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण

[सम्पादन गर्नुहोस्]
विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
चीन १९९१प्रवेश हुन असफल-------
स्विडेन १९९५प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका १९९९प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २००३प्रवेश हुन असफल-------
चीन २००७छनोट हुन असफल-------
जर्मनी २०११छनोट हुन असफल-------
क्यानडा २०१५छनोट हुन असफल-------
जम्मा०/७-------
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]