फर्नान्डो तोरेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फर्नान्डो जोसे टोरेस स्यान्ज (स्पेनी उच्चारण: [ferˈnando ˈtores]; जन्म २० मार्च १९८४), उपनाम El Niño (स्पेनिस भाषामा बच्चा),[१] एक स्पेनिस फुटबल खेलाडी हुन। उनी स्पेनको राष्ट्रिय फुटबल टीम तथा जपानीज क्लब सागन तोसुबाट अग्रपंक्तिमा खेल्ने गर्दछन । फरनान्डो टोरेस स्पेन मुलका फुटबल खेलाडि हुन । उनको जन्म २० मार्च १९८४ मा भएको हो । उनको एटलेटिको म्याड्रिड बाट खेल जिवनको प्रराम्भ गरेका हुन । उनले २००१ देखि ब्याबसाइक फुटबल खेल्न थालेका हुन । यिनले प्रीमियर लिगमा २००७ देखि लिभरपुलबाट खेल्न थालेका हुन। यिनले एफए कपयुइएफए च्याम्पियन्स लिग जितेका छन । उनले ५ वर्षको उमेरमा नै फुटबल क्लब प्रवेश गरेका थिए । यिनले चेल्सिकोलागि पनि धेरै महत्त्वपुर्ण गोल गरेका छन् ।

फर्नान्डो टोरेस
टोरेस २०१७ मा एटलेटिको म्याड्रिडसँग
व्यक्तिगत जानकारी
पुरा नाम फर्नान्डो जोसे टोरेस स्यान्ज[२]
जन्म मिति (1984-03-20) २० मार्च १९८४ (उमेर ३९)[३]
जन्म स्थान फुएन्लाब्रादा, स्पेन
उचाइ 1.८६ मि[४]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
सागन तोसु
सङ्ख्या
युवा करियर
१९९५–२००१ एटलेटिको म्याड्रिड
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००१–२००७ एटलेटिको म्याड्रिड २१४ (८२)
२००७–२०११ लिभरपुल १०२ (६५)
२०११–२०१५ चेल्सी ११० (२०)
२०१४–२०१५मिलान (ऋणमा) १० (१)
२०१५–२०१६ मिलान (०)
२०१५–२०१६एटलेटिको म्याड्रिड (ऋणमा) ४९ (१४)
२०१६–२०१८ एटलेटिको म्याड्रिड ५८ (१३)
२०१८– सागन तोसु (०)
अन्तर्राष्ट्रिय करियर
२००० स्पेन अन्डर १५ (०)
२००१ स्पेन अन्डर १६ (११)
२००१ स्पेन अन्डर १७ (१)
२००२ स्पेन अन्डर १८ (१)
२००२ स्पेन अन्डर १९ (६)
२००२–२००३ स्पेन अन्डर २१ १० (३)
२००३– स्पेन ११० (३८)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १२:४३, ८ अगस्त २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२:४३, ८ अगस्त २०१८ (युटिसी)

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. White, Jim (२००९-११-२३), "Fernando Torres: exclusive interview with Liverpool and Spain's 'El Nino'", The Daily Telegraph (London), अन्तिम पहुँच २०११-०१-२१ 
  2. "FIFA World Cup South Africa 2010: List of players" (PDF), FIFA, ४ जुन २०१०, पृ: २९, अन्तिम पहुँच २० अप्रिल २०१४ 
  3. "फर्नान्डो तोरेस", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच १० जुलाई २०१८ 
  4. "Fernando Torres", Chelsea F.C., मूलबाट २२ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०१४ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]