मिरोस्लाभ क्लोज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिरोस्लाभ क्लोज
क्लोज २०१६ मा
व्यक्तिगत जानकारी
पुरा नाम मिरोस्लाभ जोसेफ क्लोज
उचाइ १.८४ मी (६ फिट  इन्च)
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
बायर्न म्युनिख (युवा टोली प्रशिक्षक)
युवा करियर
१९८७-१९९७ ब्लाउब्याच डिडेलकोफ
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९७-१९९८ एसजी ब्लाउब्याच डिडेलकोफ
१९९८-१९९९ होमबर्ग १५ (१०)
१९९८-१९९९ होमबर्ग १८ (१)
१९९९-२००१ कसरलाउटेर्न ५० (२६)
१९९९-२००४ कसरलाउटेर्न १२० (४४)
२००४-२००७ वर्डर ब्रिमेन ८५ (५०)
२००७-२०११ बायर्न म्युनिख ९८ (२४)
२०११–२०१६ लाजियो १३९ (५४)
अन्तर्राष्ट्रिय करियर
२००१-२०१४ जर्मनी १३७ (७१)
प्रबन्धक करियर
२०१८- बायर्न म्युनिख यु-१७
*क्लब घरेलु लिग उपस्थिति र गोल

मिरोस्लाभ क्लोज (जर्मनेली उच्चारण: [ˈmɪʁoslaf ˈkloːzə] उच्चारण (1978-06-09) ९ जुन १९७८ (उमेर ४५)[३] जर्मन पेसेवर फुटबल खेलाडी थिए। अहिले उनी बायर्न म्युनिखको युवा टोलीका प्रशिक्षक हुन् । उनी राष्ट्रिय टोलीका लागि गरेको प्रदर्शनका कारण विशेष चिनिन्छन । २०१४ फिफा विश्वकपमा जर्मनीले ऐतिहासिक चौथौं पटक उपाधि उचाल्दा उनको योगदान सम्झनलायक थियो जुन टोलीले अघिल्ला संस्करणमा दोस्रो (२००२) र तेस्रो (२००६,२०१०) स्थान हाँसिल गरेको थियो । उनी सम्मिलित जर्मन टोलीले युइएफए युरोपियन च्याम्पियनशीप २००८ मा उपविजेता हुँदै चित्त बुझाएको थियो । फिफा विश्वकपको गोलमेसिन को छवी बनाएका क्लोजले सन् २००२ को विश्वकपमा हेडरमार्फत ५ गोल गरेका थिए । यस्तै २००६ मा ५ गोल गरेर गोल्डेन बुट जितेका उनले २०१० विश्वकपमा ४ गोल र २०१४ विश्वकपमा २ गोल गर्दै विश्वकपमा रोनाल्डोको १५ गोलको किर्तिमानी भंग गर्दै फिफा विश्वकप फुटबलमा सर्वाधिक १६ गोल गरेर नयाँ इतिहास कोरेका हुन् । उनी विश्वकपका चार वटा सेमिफाइनल खेल्ने पहिलो खेलाडी पनि हुन् । जर्मन फुटबलमा गौरवशाली इतिहाँस बनाएका गर्ड मुलरको ६८ गोलको किर्तिमान भंग गर्ने क्लोज राष्ट्रिय टोलीका उच्च गोलकर्ता हुन, जुन टोलीले क्लोजले गोल गरेको खेलमा कहिल्यै हार्नुपरेन । उनले जर्मनीको राष्ट्रिय जर्सीमा १३७ खेल खेल्दै ७१ गोल गरेका छन् ।

करियर तथ्याङ्क[सम्पादन गर्नुहोस्]

क्लब तथ्याङ्क[सम्पादन गर्नुहोस्]

Club performance League Cup League Cup Continental Other Total Ref.
Club Season Apps Goals Apps Goals Apps Goals Apps Goals Apps Goals Apps Goals
Germany Bundesliga DFB-Pokal DFB-Ligapokal Europe Other1 Total
1. FC Kaiserslautern 1999–2000 2 0 0 0 0 0 0 0 2 0 [४]
2000–01 29 9 2 0 2 0 12 2 45 11 [५]
2001–02 31 16 4 0 35 16 [६]
2002–03 32 9 4 4 36 13 [७]
2003–04 26 10 1 1 2 1 29 12 [८]
1. FC Kaiserslautern totals 120 44 11 5 2 0 14 3 147 52
Werder Bremen 2004–05 32 15 4 0 1 0 8 2 45 17 [९]
2005–06 26 25 3 2 2 0 9 4 40 31 [१०]
2006–07 27 10 1 0 2 0 13 2 43 12 [११]
Werder Bremen totals 85 50 8 2 5 0 30 8 128 60
Bayern Munich 2007–08 27 10 6 5 2 1 12 5 47 21 [१२]
2008–09 26 10 4 3 8 7 38 20 [१३]
2009–10 25 3 5 2 8 1 38 6 [१४]
2010–11 20 1 4 3 2 1 1 1 27 6 [१५][१६]
Bayern Munch totals 98 24 18 13 2 1 30 14 1 1 149 53
Italy Serie A Coppa Italia Europe Other2 Total
Lazio 2011–12 27 13 2 0 6 3 35 16 [१७]
2012–13 29 15 2 0 5 1 36 16 [१८]
2013–14 25 7 0 0 3 1 1 0 29 8 [१९]
2014–15 30 12 5 3 35 15 [२०]
Lazio totals 111 47 9 3 14 5 1 0 135 55
Career totals 414 165 46 23 9 1 88 30 2 1 559 220
  • 1.^ Includes German Super Cup.
  • 2.^ Includes Italian Super Cup.

जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Administrator, "Miroslaw Josef KLOSE", sslazio.it, अन्तिम पहुँच ४ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ८ डिसेम्बर २०१४ मिति
  2. "Miroslav Klose", kicker online, अन्तिम पहुँच ४ डिसेम्बर २०१४ 
  3. "Miroslav Klose", worldfootball.net, अन्तिम पहुँच ३० जुन २०१० 
  4. "Klose, Miroslav", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  5. "Miroslav Klose" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  6. "Klose, Miroslav", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  7. "Klose, Miroslav", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  8. "Klose, Miroslav", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  9. "Miroslav Klose" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  10. "Miroslav Klose" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  11. "Miroslav Klose" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  12. "Miroslav Klose" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  13. "Klose, Miroslav", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  14. "Klose, Miroslav", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  15. "WM-Helden Müller und Klose treffen" (Germanमा), kicker, ७ अगस्ट २०१०, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  16. "Klose, Miroslav", kicker.de (Germanमा), kicker.de, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  17. "Miroslav Klose", espn.us, ESPN, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  18. "Miroslav Klose", espnfc.us (Germanमा), ESPN, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  19. "Miroslav Klose", espn.us, ESPN, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  20. "Miroslav Klose", ESPN, अन्तिम पहुँच २८ जुलाई २०१४ 

बाह्य सामग्री[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]