आइभोरी कोस्ट राष्ट्रिय फुटबल टोली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आइभोरी कोस्ट
Shirt badge/Association crest
उपनाम(हरू)Les Éléphants ((द इलाफेन्ट्स))
सङ्गठनFédération Ivoirienne de Football (एफआइएफ)
उप-सङ्गठनWAFU (West Africa)
सङ्गठनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकइब्राहिम कमारा
सहायक प्रशिक्षकओस्माने कोनाते
कप्तानसेरे डाइ
सर्वाधिक उपस्थितिडिडिर जोकरा (१२३)
सर्वाधिक गोलकर्ताDidier Drogba (६५)
गृह रङ्गशालाStade Félix Houphouët-Boigny
फिफा अङ्कCIV
फिफा वरीयता क्रम६८ वृद्धि 1 (७ जून २०१८)
फिफा उच्च वरीयता क्रम१२ (फेब्रुअरी २०१३, अप्रिल–मे २०१३)
फिफा निम्न वरीयता क्रम७५ (मार्च–मे २००४)
इएलओ वरीयता क्रम५७ वृद्धि 5 (२४ जुलाई २०१८) [१]
इएलओ उच्च वरीयता क्रम१० (२६ जनवरी २०१३)
इएलओ निम्न वरीयता क्रम७० (६ अक्टोबर १९९६)
गृह पोशाक
बाह्य पोशाक
पहिलो अन्तर्राष्ट्रिय
 आइभोरी कोस्ट ३–२ Dahomey 
(माडागास्कर; १३ अप्रिल १९६०)
ठूलो विजय
 आइभोरी कोस्ट ११–० मध्य अफ्रिकी गणतन्त्र 
(Abidjan, आइभोरी कोस्ट; २७ डिसेम्बर १९६१)
ठूलो हार
 नेदरल्यान्ड ५–० आइभोरी कोस्ट 
(नेदरल्यान्डस्; ४ जून २०१७)
विश्वकप
खेलहरू३ (पहिलो खेल: २००६)
उत्कृष्ट नतिजासमूह चरण (२००६, २०१०, २०१४)
अफ्रिकी राष्ट्र कप
खेलहरू२२ (पहिलो खेल: १९६५)
उत्कृष्ट नतिजाबिजेता , १९९२ र २०१५
अफ्रिकी राष्ट्र च्याम्पियनसिप
खेलहरू३ (पहिलो खेल: २००९ अफ्रिकन नेसन च्याम्पियनशिप)
उत्कृष्ट नतिजातेस्रो स्थान, २०१६ अफ्रिकी राष्ट्र च्याम्पियनसिप
कन्फेडेरेसन कप
खेलहरू१ (पहिलो खेल: १९९२ (प्रथम))
उत्कृष्ट नतिजा१९९४ (चौथो स्थान)

आइभोरि कोस्ट राष्ट्रिय फुटबल टिम एक आइभोरि कोस्ट राष्ट्रको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने पुरूष फुटबल टिम हो ।

इतिहास[सम्पादन गर्ने]

आइभोरि कोस्ट राष्ट्रिय फुटबल टिमले १९६० अप्रिल १३ मा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो ।

प्रतियोगिता रेकर्ड[सम्पादन गर्ने]

खेलाडीहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "World Football Elo Ratings", eloratings.net, World Football Elo Ratings, १५ मार्च २०१८, अन्तिम पहुँच १५ मार्च २०१८