सामग्रीमा जानुहोस्

मध्य अफ्रिकी गणतन्त्र राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मध्य अफ्रिकी गणतन्त्र
उपनाम(हरू)Les Fauves
(जङ्गगली राक्षस)
सङ्गठनमध्य अफ्रिकी गणतन्त्र फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घमध्य अफ्रिकी फुटबल सङ्घ
(मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकHerve Lougoundji
कप्तानGeoffrey Kondogbia
सर्वाधिक उपस्थितिFoxi Kéthévoama (३८)
सर्वाधिक गोलकर्ताFoxi Kéthévoama (११)
गृह रङ्गशालाBarthélémy Boganda Stadium
फिफा कोडCTA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११३ ह्रास(२५ अक्टोबर २०१८)
उच्च वरीयता४९ (अक्टोबर २०१२)
निम्न वरीयता२०२ (जुलाई–सेप्टेम्बर २००९, मार्च–अगस्ट २०१०)
पहिलो अन्तर्राष्ट्रिय
युबाङगी-सारी 5–1 फ्रेन्च क्यामेरून
(युबाङगी-सारी; १९५६)[]
ठूलो विजय
युबाङगी-सारी ५–१ फ्रेन्च क्यामेरून
(युबाङगी-सारी; १९५६)
ठूलो हार
 आइभोरी कोस्ट ११–०  मध्य अफ्रिकी गणतन्त्र
(अबिजान, आइभोरी कोस्ट; २७ डिसेम्बर १९६१)

मध्य अफ्रिकी गणतन्त्र राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मध्य अफ्रिकी गणतन्त्रको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मध्य अफ्रिकी गणतन्त्रमा फुटबलको लागि शासकीय निकाय मध्य अफ्रिकी गणतन्त्र फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

अरु राष्ट्रहरूसँग खेलेका खेलहरूका विवरण

[सम्पादन गर्नुहोस्]

१६ अक्टोबर २०१८ का अनुसार[]

  सकारात्मक नतिजा   सामान्य नतिजा   नकारात्मक नतिजा

प्रतिस्पर्धी
खेलिएका खेलहरू
जित
बराबर
हार
हानेका गोलहरू
बेहोरेका गोलहरू
गोल अन्तर
 अल्जेरिया−३
अङ्गोला एङ्गोला०.−१
 बोत्स्वाना+१
 बुर्किना फासो−५
 क्यामेरून१४२६−१२
 चाड१२११+१
गणतन्त्र कङ्गो कङ्गो१४१२१२३३−२१
प्रजातान्त्रिक गणतन्त्र कङ्गो प्रजातान्त्रिक गणतन्त्र कङ्गो२४−१७
 भूमध्यरेखीय गिनी११−५
 इजिप्ट211043+1
 इथियोपिया200214−3
 गाबोन133461320−7
गाम्बिया गाम्बिया201123−1
 गिनी200224−2
 गिनी-बिसाउ201113−2
 आइभोरी कोस्ट5113519−14
 केन्या110032+1
 लाइबेरिया1010110
 लिबिया1010000
 माडागास्कर522198+1
 माली200247−3
 माल्टा100112−1
 मोरोक्को302104−4
 मोजाम्बिक201112−2
 रुवान्डा110021+1
 साओ तोमे र प्रिन्सिपी220051+4
 सेनेगल100103−3
 दक्षिण अफ्रिका200205−5
 तान्जनिया2101330
 टोगो100101−1
 ट्युनिसिया100103−3
 जिम्बाब्वे−३
जम्मा११०२३२२६५१२२२२९−१०७

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. ब्यारी कोट्नी, "मध्य अफ्रिकी गणतन्त्र – अन्तर्राष्ट्रिय खेलहरूको सुची", आरएसएसएसएफ, अन्तिम पहुँच २०१३-०४-०३
  2. "विश्व फुटबल इएलओ रेटिङ: मध्य अफ्रिकी गणतन्त्र", इएलओ रेटिङ, अन्तिम पहुँच १६ जुलाई २०१७

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]